१३औं सागमा नेपालले जित्यो ४९ स्वर्ण, ४ खेलका १७ स्वर्णको टुंगो आज
काठमाडाैं– १३औं दक्षिण एसियाली खेलकुद (साग) को मंगलबार समापन हुँदैछ। मंगलबार दशरथ रंगशालामा हुने समापनअघि ४ खेलमा १७ स्वर्णको टुंगो लाग्दैछ।
अन्तिम दिनका प्रतिस्पर्धा अघि नेपालले ४९ स्वर्ण जितिसकेको छ। मंगलबार नेपालले पुरुष फुटबलको स्वर्णका लागि भुटानससँग खेल्दैछ। यस्तै ५ बक्सर पनि स्वर्णका लागि भिड्दै छन्।
महिला बास्केटबलको स्वर्णका लागि नेपालले भारतसँग खेल्दैछ। यस्तै नेपालले जुडोको ६ स्वर्णका लागि प्रतिस्पर्धा गर्दैछ।
मुन्धुम ट्रेलको आकर्षण: किराँत मिथ, संस्कृति र प्रकृति
विद्या राई काठमाडौँ । पूर्वको पहाडी जिल्लाहरू छिचोल्दै अघि बढ्ने ‘फ्रेस ट्रेकिङ ट्रेल’ हो,…