भेडेटारमा जिप फ्लायर

पूर्वाञ्चलको लोकप्रिय पर्यटकस्थल भेडेटारमा शनिबार देखि सञ्चालनमा आएको जिप फ्लायर । तस्बिर : विराट अनुपम/रासस

पूर्वाञ्चलको लोकप्रिय पर्यटकस्थल भेडेटारमा शनिबार देखि सञ्चालनमा आएको जिप फ्लायर । ६५० मिटर लामो जिप फ्लयार भेडेटारबाट सुरु भई धरान नगरपालिकाको देवीस्थानमा समापन हुन्छ । तस्बिर : विराट अनुपम/रासस
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…