March 12, 2020

नारच्याङबाट निलगिरिको दृश्य

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको बेशी गाउँ र त्यहाँबाट देखिएको निलगिरी हिमालको मनोरम दृष्य । अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गको प्रवेशद्धारको रुपमा रहेको यस गाउँमा पर्यटकको सुविधाको लागि होटल र घरबास (होमस्टे) सञ्चालन सुरु गरिएको छ । तस्बिर : कमल खत्री / रासस

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…