March 29, 2020

१३ हजार केजी मेडिकल सामग्री ल्याइयो

  Nepal airlines corporation
काठमाडौँ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजमार्फत चीनको ग्वाङजाओबाट मेडिकल सामग्री नेपालल्याइएको औषधि उपचारजन्य सामग्री लिन निगमको वाइडबडी जहाज शनिबार दिउँसो ग्वाङ्जाओ गएको थियो

मेडिकल सामग्री बोकेर आएको वाइडबडी जहाज आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको निगमलेजनाएको उक्त जहाज आज बिहान बजे काठमाडौँ आइपुगेको थियो

निगमका अपरेशन विभाग प्रमुख दीपु जुहार्चनका अनुसार ग्वाङ्जाओबाट करिब १३ हजार स्वास्थ्य सामग्री ल्याइएको जुहार्चनलेनिगमका लागि शनिबार विशेष दिन भएको सामाजिक सञ्जाल फेसबुकमास्टाटस पोष्टगर्नुभएको उहाँले देश लकडाउनकोअवस्थामा शनिबार निगमले बिहानदेखि लुक्लामा अलपत्र ७० विदेशी पर्यटकको उद्धार, नेपालगञ्जबाट कोभिड१९ का स्वाब नमूनाल्याई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण चीनको ग्वाङ्जाओबाट लगभग १३ हजार केजी स्वास्थ्य सामग्री एयरलिफ्टगरी काठमाडौँ ल्याएको बताउनुभएको

वाइडबडी जहाजले कोभिड१९ परीक्षण गर्ने किट पिपीइलगायतका औषधिजन्य सामग्री ल्याएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताडा विकास देवकोटाले अत्यावश्यक औषधि अन्य मेडिकल उपकरण ल्याइएको जानकारी दिनुभयो एक लाख पिपीई, ५० हजारकोभिड परीक्षण किट तथा व्यक्तिगत सुरक्षा उपकरण ल्याइएको  

Check Also

एमाले महाधिवेशनले जगाएको चितवनका पर्यटन व्यवसायीको आशा

नारायण अधिकारी चितवन । कोरोनाबाट पूर्णरूपमा प्रभावित बनेको यहाँको पर्यटन व्यवसायलाई नेकपा …