May 5, 2020

कोरोना संक्रमित संख्या ८२ पुग्यो

काठमाडौं नेपालमा कोरोन संक्रमितको संख्या ८२ पुगेको मंगलबार बाॅकेमा थप जनामा कोरोना देखिएपछि कुल संख्या ८२पुगेको हो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सातै जना नयाॅ संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर का हुन्

मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार चार जना महिला तीन जना पुरुषमा संक्रमण पुष्टि भएको मंगलबारभेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा , ३२, ३४ ५५ वर्षका महिला तथा २२, ३० ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएकोहो

यसअघि बाॅकेमा १५ संक्रमित फेला परेका थिए संक्रमित बढेपछि त्यहाॅ २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको

बाँकेसँग सिमाना जोडिएको कर्णाली प्रदेशले कोरोना संक्रमण रोकथामका लागि भन्दै सबै नाका बन्द गरेको

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको पछिल्लो पटक थपिएकोलकडाउनको म्याद यही वैशाख २५ गतेसम्म

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …