2 weeks ago

जेठ मसान्तसम्म हवाई उडान र सिमा बन्द

काठमाडौं सरकारले आन्तरिक तथा वाह्य हवाइ उडान सिमा जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले हवाइ उडानका सिमा नाका जेठमसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो।

यसअघि जेठ १८ सम्म उडान तथा सिमा नाका बन्द गर्ने निर्णय भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

एकैदिन २३९ मा कोरोना पुष्टि

काठमाडौं । नेपालमाव पछिल्लो २४ घण्टामा २३९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । स…