बजेटले सम्बोधन गर्यो पर्यटन व्यवसायीको माग
काठमाडौं । कोरोना महामारीका कारक्ष सबैभन्दा धेरै प्रभावित पर्यटन क्षेत्रलाईनसरकारले सम्बोधनको कोशिस गरेको छ ।
अर्थमन्त्री युवराज खतिवडाले बिहीबार गरेको बजेट भाषणमा यसअघिपर्यटन व्यवसायीले राखेका मागहरुको सम्बोधन गरिएको हो ।
व्यलसायीले कर र शुल्क छुट तथा ऋणको पुनर्तालिकीकरण र ब्याज छुटको माग गर्दै आएको थियो । सरकारले यसको बजेट मार्फतसम्बोधन कोशिस गरेको हो ।
व्यवसायीको कर, शुल्क र ब्याजमा सुविधा दिनुको साथै आन्तरिक पर्यटनलाई प्रबर्द्धन गर्न सरकारी कर्मचारी र संगठित संस्थानकाकर्मचारीलाई देश दर्शनमा प्रोत्साहन गरिने उल्लेख गरेको छ ।
https://www.facebook.com/420813051632900/posts/1102797340101131/?vh=e&d=n
बजेटमा पर्यटनसमग सम्बन्धित निम्न कार्यक्रमहरु समेटिएको छ ।
- कोरोना संक्रमण जोखिमको कारण विश्वव्यापी रूपमा आवागमन अवरुद्ध भई पयर्टन क्षेत्रमा परेको नकारात्मक प्रभावलाईमध्यनजर राखी हवाइ सेवा, होटल, ट्राभल, रष्टुरेन्ट, ट्रेकिङ, पवर्तारोहण लगायतका सेवा क्षेत्रको पनरुत्थान गर्न कर, शुल्क, ब्याज लगायतका सुविधाको व्यवस्था गरिएको छ ।
- एक प्रदेश एक पयर्टकीय गन्तव्य अवधारणा अनरुुप सबै प्रदेशमा ठूला पयर्टकीय पूवार्धार विकास गरिनेछ । निजी क्षेत्रसमेतको सहभागितामा हिमाली तथा पहाडी क्षेत्रमा पयर्टनका सम्भावना पहिचान गरी पयर्टक आकषर्ण गर्न मौलिक संस्कृतिकोविकास र प्रवद्धर्न गर्न पयर्टन पूवार्धारका लागि रु. १ अर्ब २६ करोड बजेट व्यवस्था गरिएको छ ।
- कोरोना संक्रमणको जोखिम नियन्त्रण हुनासाथ पयर्टन क्षेत्रलाई शीघ्र पुनस्थापित गर्न पर्वतीय, कृषि, ग्रामीण, जलयात्रा, सांस्कृतिक, मनोरञ्जन, खेल, स्वास्थ्य तथा पर्यापयर्टन लगायतका नयाँ पयर्टकीय सेवा विस्तार गर्न आवश्यक पूवार्धार विकासगरिने छ ।
- पयर्टक आगमन, पदयात्रा, हिमाल आरोहण र उद्धारलाई थप व्यविस्थत एवं सुरिक्षत बनाउन नविन पयर्टक सूचना व्यवस्थापनप्रणाली लागू गरिनेछ । पयर्टन क्षेत्रमा अध्ययन र अनसुन्धान गर्न मानित पयर्टन विश्वविद्यालय स्थापनाको लागि सम्भाव्यताअध्ययन गरिनेछ । माध्यमिक तह भन्दा माथिको पाठ्यक्रममा पयर्टन विषय समावेश गरिनेछ ।
- पशुपति , जनकपुर र मुक्तिनाथ सहित अन्य मठ, मन्दिर, गुम्बा तथा चचुराु, नदी, ताल र कुण्ड लगायतका धामिर्क तथा पयर्टकीयक्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिइनेछ । नेपाल एकीकरणको इतिहाससँग जोडिएका गढी, किल्ला र बाटोको संरक्षण गर्दैदेशभरका सांस्कृतिक र ऐतिहासिक क्षेत्रलाई सांस्कृतिक एवं पयर्टकीय गन्तव्यको रूपमा विकास गरिनेछ ।
- रारा ताल क्षेत्रको दीघर्कालीन विकासको लागि गुरुयोजना तयार गरी कार्यान्वयन गरिनेछ । पहाडी र हिमाली क्षेत्रका सम्भाव्यपयर्टकीय स्थललाई सुविधायुक्त हिल स्टेसनको रूपमा विकास गर्न पूवार्धार विस्तार गरी पयर्टन प्रवद्धर्न गरिनेछ । आन्तरिकपयर्टन प्रवद्र्धन गरी शिथिल पयर्टन क्षेत्रलाई पुर्नजागृत गर्न कोरोनाको जोखिम समाम्त भएसँगै राष्ट्रसेवक कमर्चारी तथा संगठितसंस्था र निजी क्षेत्रका कर्मचारीलाई समेत देश दशर्न गर्न प्रोत्साहित गरिने छ ।
- यो पनि बजेटमार्फत पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन माग
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …