September 2, 2020

कोरोना कालमा कैलाश देवताको पूजा

काठमाडौं बर्खा सकिन लाग्दा नेपालमा जात्रा चाड पर्वके मौसम सुरु भएको तर कोरोनाको कहरले गर्दा यस वर्ष अझै रौनकआएके छैन

कोरोना रेकथामका लागि बिभिन्न ठाउॅमा लगाईएको लकडाउन निशेधाज्ञाले यस्ता जात्रा पर्वहरु मनाउन कठिनाई भएको कतिपय स्थगित गरिएका छन् भने कतिपय आफ्नै परिवार सानो समुहमा सिमित हुन पुगेको

यही बेला बाजुराको बडीमालिका नगरपालिका मा भनेन रतुडा कैलाश देवताको पूजाआजाका सुरु भएको ऱ्छ नेपाली ढाका चोली सेतो पटुकीमा सजिएर टाउको जमरा राखेर प्रार्थना गर्न जाँदै छन् महिलाहरु हरेक वर्ष पूर्णिमाको त्रयोदशीका दिन मेला लाग्ने गर्छ

बडीमालिका नगरपालिका रतुडा कैलाश देवताको पूजाआजामा देवता चढेपछि नाँच्दै धामीझाँक्री हरेक वर्ष पूर्णिमाको अघिल्लोत्रयोदशीका दिन मेला लाग्ने गर्छ तस्वीहरुः प्रेमबहादुर रौले, रासस

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …