October 4, 2020

लामो पुलको आकर्षण


बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको पाङ जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुल पार गर्दै आन्तरिक पर्यटक । हालै निर्मित नेपालकै लामो उक्त झोलुङ्गे पुलले पर्यटकीय आकर्षण थपेको छ । तस्वीर: रामबहादुर थापा, रासस

Check Also

एमाले महाधिवेशनले जगाएको चितवनका पर्यटन व्यवसायीको आशा

नारायण अधिकारी चितवन । कोरोनाबाट पूर्णरूपमा प्रभावित बनेको यहाँको पर्यटन व्यवसायलाई नेकपा …