October 19, 2020

कृषि पर्यटन: माछामा सफलताको कथा

काठमाडौं । लक्षिन र अमृत गुरुङले कास्कीको सार्दीखोलामा रेम्बो ट्राउट माछा फार्म खोलेको भरखर दश वर्ष मात्र भएको छ । तर यति थोरै समयमै उनीहरुको यो कृषि पर्यटन व्यवसाय यसरी फष्टायो की टाढा टाढासम्म पनि यसको सफलताका कथा सुनिन थालेको छ ।

कृषि पर्यटनामा पनि माछामा आधारित यो व्यवसाय सञ्चालन गर्दाका उत्तरचढाव, हालको अवस्था र भविश्य तथा उनको फार्मबाट उपलब्ध हुने सेवाहरुका बारेमा हाइलाइट्स टुरिजमले यस पटक फार्मका सञ्चालक मध्येका लक्षिन गुरुङसँग कुराकानी गरेको छ । सुनौं उनैको मुखबाट गण्डकी रेम्बो ट्राउट फार्मको सफलताको कथा:

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…