रानीपोखरी र बालगोपालेश्वर मन्दिरको रात्री दृश्य
काठमाडौँ । काठमाडौँको मुटुमा रहेको रत्नपार्कमा रहेको ऐतिहासिक रानीपोखरी र बालगोपालेश्वर मन्दिर रात्री दृश्य । विसं २०७२ को भूकम्पबाट क्षति भइ हालै पुनःनिर्माण सम्पन्न गरिएको हो । पोखरीको विधिवतरुपमा बुधबार मध्यान्ह उदघाटन हुँदैछ ।
मल्लकालीन शैलीमा रानीपोखरीको पुनः निर्माण नेपाल सरकारले गरेको हो ।
तस्वीरः रत्न श्रेष्ठ, रासस ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…