November 27, 2020

कर्णाली प्रदेशमा पर्यटनको संभावनै संभावना

Rara, Karnali province tourist distination
कर्णाली प्रदेशको एक आकर्षक पर्टकीय क्षेत्रको रुपमा रहेको रारा ।

पर्यटनको प्रशस्त संभावना रहेर पनि कर्णाली प्रदेशमा यसको अपेक्षित विकास भएको छैन । कर्णाली प्रदेश अझै पनि ‘अनएक्सप्लोर’ क्षेत्र कै रुपमा रहेको छ । यद्यपी त्यही कार्यरत व्यवसायीहरु भने यसको संभावना अत्यन्त उच्च रहेको बताउँछन् । ट्रेकिङ मात्र होइन, जलयात्राको पनि प्रशस्त संभावना देखिएको छ ।

हामीले यस पटक सात वर्षदेखि कर्णालीमा जलयात्रा पर्यटन व्यवसायमा संलग्न रहेका देवराज जैशीसँग कुराकानी गरेका छौं । जैशी राजीगाउँ सामुदायिक हामस्टेका पनि अध्यक्ष हुन् । जैशीसँग हामीले कर्णालीमा पर्यटनको संभावना, त्यसमा पनि जलयात्राको संभावना, पर्यटनमा समुदायको सहभागिताको सम्बन्धमा कुराकानी गरेका छौं ।

Check Also

मुन्धुम ट्रेलको आकर्षण: किराँत मिथ, संस्कृति र प्रकृति

विद्या राई काठमाडौँ । पूर्वको पहाडी जिल्लाहरू छिचोल्दै अघि बढ्ने ‘फ्रेस ट्रेकिङ ट्रेल’ हो,…