January 12, 2021

मर्स्याङ्दी गाउँपालिकाको परिचयात्मक गीत सार्वजनिक

पर्यटकीय दृष्ट्रकोणले उपयुक्त मर्स्याङ्दी गाउँ पालिकाको परिचयात्मक गीत सार्वजनिक गरिएको छ । यो गाउँपालिका मनाङ जाने द्वारको रुपमा रहेको छ ।

गीतमा गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रहरुलाई समेटिएका छन् । गीतमा रचना सुमन गुरुङ, संगीत तेजेन्द्र गुरुङ, स्वर खुश्बु गुरुङ, तथा निर्देशन बिष्णु गुरुङको रहेको छ भने मोडलको रुपमा सुनिता गुरुङ, विष्णु गुरुङ र सुमन गुरुङ रहेका छन् ।

यस गाउँपालिकाभित्रका प्रमुख पर्यटकीय स्थलहरु निम्न अनुसार रहेका छन्:

 

 

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…