April 15, 2021

‘रुख घर’को आकर्षण

तनहुँको म्याग्दे गाउँपालिका–२ ज्यान्टाङ सामुदायिक वनमा निर्माणाधीन ट्रि हाउससहितको हरित उद्यान । डिभिजन वन कार्यालय तनहुँको सहयोगमा उद्यान निर्माण भइरहेको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…