पोखरा महानगरपालिका वडा नं २२ पुम्दीकोटमा निर्माण हुँदै गरेको महादेवको मूर्ति हेर्नका लागि आन्तरिक पर्यटकको चहलपल बढदै । तस्वीर: राधिका कँडेल, रासस