July 8, 2021

रुपातालको सौन्दर्य


कास्की जिल्लाको रूपागाउँपालिकामा अवस्थित रूपाताल । कोरोना भाइरस सङक्रमण न्युनिकरण गर्न सरकारले जारी गरेको निषेधाज्ञा खुकुलो भएपनि डुङ्गा सञ्चालनमा आउन सकेको छैनन् । तस्वीरः चन्द्रकला क्षेत्री, रासस ।

कास्की जिल्लाको रूपागाउँपालिकामा अवस्थित पर्यटकीय स्थल रूपाताल । तस्वीरः चन्द्रकला क्षेत्री, रासस ।

Check Also

नेपालगञ्ज–पोखरा उडानले पर्यटन व्यवसायी उत्साहित

मेनका चौधरी बाँके । निजी क्षेत्रको प्रयासबाट पहिलो पटक नेपालगन्ज–पोखरा र पोखरा–नेपालगन्ज स…