July 23, 2021

मुन्द्रा चढाउने डाडामा पदमार्ग

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीको मुन्द्रा चढाउने डाँडामा निर्माण भएको पदमार्ग । समुन्द्री सतहदेखि तीन हजार चार सय मिटर उचाइमा रहेको मुन्द्रा चढाउने डाँडामा अन्नपूर्ण गाउँपालिकाले रु दश लाखमा पदमार्ग बनाएको हो । तस्वीर: सन्तोष गौतम, रासस ।

Check Also

नेपालगञ्ज–पोखरा उडानले पर्यटन व्यवसायी उत्साहित

मेनका चौधरी बाँके । निजी क्षेत्रको प्रयासबाट पहिलो पटक नेपालगन्ज–पोखरा र पोखरा–नेपालगन्ज स…