July 23, 2021

मुन्द्रा चढाउने डाडामा पदमार्ग

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीको मुन्द्रा चढाउने डाँडामा निर्माण भएको पदमार्ग । समुन्द्री सतहदेखि तीन हजार चार सय मिटर उचाइमा रहेको मुन्द्रा चढाउने डाँडामा अन्नपूर्ण गाउँपालिकाले रु दश लाखमा पदमार्ग बनाएको हो । तस्वीर: सन्तोष गौतम, रासस ।

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …