पुम्दिकोटको विशाल शिव मूर्तिप्रति आकर्षण
पोखरा महानगरपालिका–२४ स्थित पुम्दीकोटमा निमार्णा गरिएको नेपालकै अग्लो शिव मूर्तिप्रति घुमफिर गर्नेहरुको आकर्षण बढेको छ । ५२ फिट अग्लो यस शिव मूर्तिले पोखरालाई धार्मिक पर्यटकीय सहरको रुपमा चिनाउने दावी गरिएको छ । ४० करोड रुपैयाँको लागतमा बनेको यो मूर्तिले पोखरामा धार्मिक पर्यटकमा वृद्धि हुने अपेक्षा गरिएको छ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …