July 26, 2021

पुम्दिकोटको विशाल शिव मूर्तिप्रति आकर्षण

पोखरा महानगरपालिका–२४ स्थित पुम्दीकोटमा निमार्णा गरिएको नेपालकै अग्लो शिव मूर्तिप्रति घुमफिर गर्नेहरुको आकर्षण बढेको छ । ५२ फिट अग्लो यस शिव मूर्तिले पोखरालाई धार्मिक पर्यटकीय सहरको रुपमा चिनाउने दावी गरिएको छ । ४० करोड रुपैयाँको लागतमा बनेको यो मूर्तिले पोखरामा धार्मिक पर्यटकमा वृद्धि हुने अपेक्षा गरिएको छ।

पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा निर्माणाधीन ५२ फिट अग्लो शिव मूर्ति । पछिल्लो समय यो स्थल धार्मिक एवं अन्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ । तस्वीर: जमुनावर्षा शर्मा/रासस

Check Also

नेपालगञ्ज–पोखरा उडानले पर्यटन व्यवसायी उत्साहित

मेनका चौधरी बाँके । निजी क्षेत्रको प्रयासबाट पहिलो पटक नेपालगन्ज–पोखरा र पोखरा–नेपालगन्ज स…