September 8, 2021

साँझपख फेवातालमा रंगीन छाता

पोखरा महानगरपालिका–६, हल्नचोक नजिकै रहेको क्याम्पिङचोकस्थित फेवाताल छेउमा सौन्दर्य र पर्यटकहरुको आकर्षणका लागि राखिएका रङ्गिन छातासँगै साँझ पख बालिएको बत्तीको दृश्य । तस्वीर: राधिका कँडेल, रासस ।

Check Also

उपल्लो डोल्पाको मरीयाङ हिमालको पहिलो पटक सफल आरोहण

काठमाडौं । उपल्लो डोल्पामा रहेको मरीयाङ हिमालको पहिलो पटक सफल आरोहण गरिएको छ । ६५२८ मिटर अ…