September 12, 2021

खुले पछिको पोखरा र पोखराबाट देखिने दृष्य

पर्यटकीय नगरी पोखराको सौन्दर्यले मोहित नबनाउने को होला र? यो मौसम पोखरा र वरिपरिको क्षेत्रले जादु चलाउने समय हो । बर्षा कम हुँदै खुल्दै जाँदा माेहकता पनि बढ्दै गएको छ ।

शनिबार प्रातकालीनमा देखिएको पर्यटकीयनगरी पोखराको फेवाताल । तस्बिर: राधिका कँडेल/रासस

आइतबार बिहान मौसम खुलेसँगै पोखराका विभिन्न ठाउँबाट देखिएको माछापुच्छ्रे हिम श्रृङखला । तस्बिरु: राधिका कँडेल/रासस

Check Also

उपल्लो डोल्पाको मरीयाङ हिमालको पहिलो पटक सफल आरोहण

काठमाडौं । उपल्लो डोल्पामा रहेको मरीयाङ हिमालको पहिलो पटक सफल आरोहण गरिएको छ । ६५२८ मिटर अ…