आकाश खुलेपछि रामकोट साल्मे डाँडाबाट देखिएको दृष्य
फेदीखोला गाउँपालिकाको रामकोट साल्मे डाँडाबाट आकाश खुलेको बेला नजिकै मनोरम माच्छपुच्छ्रे हिमश्रृंखला देखिन्छ । साथै डाँडाको तल फेदीमा फेदीखोला बजार बादलले ढाकेको रमाइलो दृष्य पनि देखिन्छ ।
रामकोट पोखराबाट १८ किलोमिटर दक्षिणतर्फ पर्छ भने यही ठाउँमा दुई विश्व युद्धमा ज्यान गुमाएका गोर्खाहरुको सम्झनामा गोर्खा स्मारक बन्दै गरेको छ ।
रामकोटमा कोही बास बस्ने गरी जान चाहेमा घरवासको पनि व्यवस्था छ ।
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …