रसुवा को ‘साञ्जेन भ्याली’ पर्यटनका लागि उच्च संभावना बोको क्षेत्र हो । रसुवाको आमा छोदिङ्मो गाउँपालिकामा पर्ने साञ्जेन भ्यालीको प्रवद्र्धन गर्न सकिएमा राम्रो पर्यटकीय गन्तव्य बन्नेमा दुई मत छैन ।