April 18, 2022

आगोको भुङ्ग्रोमाथि खाली गोडा नाच्दै

चाँगुनारायण नगरपालिका–ताथली सौडोलस्थित गिरी बस्तीमा आइतवार राति खली खुवाउने क्रममा १०८ भारी बालेको दाउराकोे आगोको भुङग्रोमाथि खाली गोडा नाच्दै डाङग्रेहरु । तस्बिर: रमेश गिरी/रासस

चाँगुनारायण नगरपालिका–ताथली सौडोलस्थित गिरी बस्तीमा आइतवार राति खली खुवाउने क्रममा १०८ भारी बालेको दाउराकोे आगोको भुङग्रोमाथि खाली गोडा नाच्नका लागि आगो तयार गरिंदै । तस्बिर: रमेश गिरी/रासस
चाँगुनारायण नगरपालिका–ताथली सौडोलस्थित गिरी बस्तीमा आइतवार राति खली खुवाउने क्रममा १०८ भारी बालेको दाउराकोे आगोको भुङग्रोमाथि खाली गोडा नाच्ने तयारीमा डाङग्रेहरु । तस्बिर: रमेश गिरी/रासस
चाँगुनारायण नगरपालिका–ताथली सौडोलस्थित गिरी बस्तीमा आइतवार राति खली खुवाउने क्रममा १०८ भारी बालेको दाउराकोे आगोको भुङग्रोमाथि खाली गोडा नाच्दै डाङग्रेहरु । तस्बिर: रमेश गिरी/रासस

Check Also

छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”

मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” …