May 16, 2022

झकिझककाउ लुम्विनी

बुद्ध पूर्णिमाको बेला भगवान बुद्धको जन्मस्थल लुम्बिनी झकिझकाउ नहुने कुरै भएन । अझ यस पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि रौनक थप बढेको छ । यो भारतीय पक्षको बुद्ध लुम्बिनीमा जन्मेका हुन् भन्ने मान्यताको एक कडी पनि हो ।

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा झकिझकाउ लुम्बिनीस्थित मायादेवी मन्दिर । तस्वीर ः निरा गौतम, रासस

लुम्बिनीमा निर्माण सम्पन्न भएको अन्तरराष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्र सजावट । ध्यान केन्द्रको सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गर्नुहुने छ । तस्वीर : भरत केसी, रासस

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा झकिझकाउ लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा ध्यान गर्दै भक्तजन । तस्वीर ः निरा गौतम, रासस

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सोमबार लुम्बिनी भ्रमण हुने भएपछि लुम्बिनीमा उहाँको स्वागतका लागि निर्माण गरिएका स्वागत गेट । तस्वीर ः भरत केसी, रासस

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा झकिझकाउ लुम्बिनीस्थित मायादेवी मन्दिर परिसर । तस्वीर ः निरा गौतम, रासस

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा झकिझकाउ लुम्बिनीस्थित मायादेवी मन्दिर । तस्वीर ः निरा गौतम, रासस

Check Also

थप १७५ हिमालको व्यवस्थापनको जिम्मा दिन एनएमएको माग

नेपाल पर्वतारोहण सङ्घले थप १७५ वटा हिमालको व्यवस्थापनको जिम्मा दिन सरकार समक्ष माग गरेको छ…