एनएमएको निर्वाचन कार्यतालिक सार्वजनिक
यही जेठ २७ र २८ गते हुने नेपाल पर्वतारोहण संघको केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
संघले जारी गरेको कार्यतालिका अनुसार मतदान २७ गते बिहन ८ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने छ । उम्मेदवारका लागि मनोनयनको समय भने २४ गते १.३० देखि ४ बजेसम्मलाई तोकिएको छ ।
निर्वाचनको बिस्तृत कार्यतालिका यस्तो छ:
बाह्य पर्यटकको भ्रमण गन्तव्य मनाङ
नवीन लामिछाने बाह्य पर्यटक नेपाल आउने क्रममा विशेषगरी मनाङलाई मुख्य गन्तव्य बनाएर आउने गरे…