धार्मिक तथा पर्यटकीय स्थलको रुपमा रहेको नारायणी नदीमा जलविहार गर्दै आन्तरिक पर्यटक । जल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले नदीमा मोटरबोट तथा र्याफ्टिङ जस्ता पर्यटकीय गतिविधि हुँदै आएका छन । तस्बिर: टेकराज पोखरेल/रासस