July 26, 2023

यी कीर्तिमानी आरोही किन आफ्ना सन्तानलाई पर्वतारोही बनाउन चाहँदैन?

कामिरिता शेर्पाले गएको स्प्रिङ सिजनमा २८ औं पटक सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमान तोडे । एकै सिजन दुई पटक सगरमाथाको आरोहण गरेका कामिरिताले पर्वतारोहणको क्षेत्रबाट मुलुकलाई विश्वमा चिनाएका छन् । तर यी किर्तीमानी आरोहीले हाकाहाकी भन्छन्, ”म मेरो सन्तानालाई पर्वतारोहणको क्षेत्रमा ल्याउन चाहदिन । उनीहरुले पनि इच्छा गरेका छैनन् ।” उनी आफ्नो सन्तानको बारेमा मात्र यसो भन्दैनन्, अहिलेकै अबस्थामा कोही पनि राम्रो पर्वतारोहीले यस क्षेत्रलाई आफ्ना सन्तानले पेशा बनाउओस् भन्ने नचाहेको ठोकुवा नै गर्छन् ।

अखिर नाम र दाम दुवै दिएको यो क्षेत्रमा आफ्नो सन्तान नआओस् किन भन्छन् त यी कीर्तिमान आरोही? हामीले सोधेका छौं ।

 

 

Check Also

बढ्दै छ ल्वाङ गाउँको लोकप्रियता

पछिल्लो समय पर्यटकको रोजाइको गन्तव्यको रुपमा गन्डकी प्रदेश कास्की जिल्लाको माछापुच्छ्रे गा…