लमजुङ सदरमुकामको बेँसीसहर नगरपालिका– ३ दनाई गाउँ नजिकै एक स्थानीय बासिन्दाले ग्राहक आकर्षिक गर्न जहाजको बडीभित्रै रेस्टुरेन्ट सञ्चालन गरेका छन् । जिल्लामा पछिल्लो समयमा होटल रेस्टुरेन्टमा लगानीकर्ता वृद्धि हुँदै गएपछि अन्य रेस्टुरेन्टभन्दा फरक र आकर्षित देखिएको छ । तस्बिर : जनक श्रेष्ठ/रासस ।