साहसिक
कुस्मा–बलेवा यान्त्रिक पुल र विश्वकै अग्लो बञ्जीपुल सञ्चालनमा
पर्वत । लकडाउनका कारण बन्द रहेका पर्वतका दुई वटा पर्यटकीय गन्तव्यमा तीन महिनापछि सेवा सुचारु भएको छ । केबलकार मोडलमा निर्माण भएको नेपालकै एकमात्र व्यावसायिक पुल कुस्मा–बलेवा यान्त्रिक पुल र विश्वकै अग्लो पैदलयात्री बञ्जीपुल बिहीबारदेखि नियमितरुपमा सञ्चालनमा आएका हुन् । कुस्मा–बलेवा यान्त्रिक पुल गएको चैत ९ गतेदेखि बन्द भएको थियो…
Read More »वसन्त ऋतुमा हिमाल आरोहण स्थगित
फाइल तस्बिर । काठमाडौं– कोरोना संक्रमणमा सावधानी अपनाउन सरकारले वसन्त ऋतुमा हुने हिमाल आरोहण स्थगित गरेको छ । बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले वसन्त ऋतुमा सबै हिमाल आरोहण स्थगित गर्ने निर्णय गरेको हो । कोरना भाइरस संकमणको उच्च जोखिम…
Read More »पोखरामा बन्जी जम्प र भ्यू टावर
पोखराको आकाशमा ‘हट एयर बेलुन’
जमुना वर्षा शर्मा चिप्लेढुङ्गा– पोखरा साहसिक खेल पारखीका लागि उत्कृष्ट गन्तव्य बन्दै गइरहेको छ । प्राकृतिक सुन्दरताले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउँदै आएको पोखरा पछिल्लो समय साहसिक खेल पारखीको पनि उत्कृष्ट गन्तव्य बन्दै गइरहेको हो । पोखरामा प्याराग्लाइडिङ, जिपफ्लायर, बञ्जिजम्प, अल्ट्रालाइट, स्काइ डाइभ र हट एयर बेलुन सञ्चालनमा रहेका छन्…
Read More »वाग्मतीका पर्यटकीय गन्तव्य विकासमा तीन अर्ब, उपत्यकामा छुट्टै कार्यक्रम
हेटौँडा– वाग्मती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७६/७७ मा पर्यटन क्षेत्रको भौतिक पूर्वाधार निर्माण र प्रवर्द्धनका लागि करिब तीन अर्ब खर्च गर्ने भएको छ । प्रदेश सरकारले पर्यटन पूर्वाधारको विकास निर्माण, प्रचारप्रसारलगायतका कार्यमा उक्त रकम खर्च गर्ने योजना बनाएको हो । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले दुई अर्ब…
Read More »भेडेटारमा जिप फ्लायर
यस्ता छन् कान्छो राष्ट्रिय निकुञ्जका आकर्षण
कृष्ण अधिकारी बाँके– सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाइरहेका बेला पर्यापर्यटनको राम्रो सम्भावना रहेको बाँके राष्ट्रिय निकुञ्जमा भने पर्यटकको चहलपहल खासै बढ्न सकेको छैन । बाघको वासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले २०६७ सालमा स्थापना भएको यस निकुञ्ज जैविक विविधता, दुर्लभ वन्यजन्तुको वासस्थान र बर्दिया राष्ट्रिय निकुञ्ज तथा…
Read More »न्याउली झरनामा राष्ट्रिय क्यानोनिङ र गाइड ट्रेनिङ हुँदै
काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–७ को न्याउँली झरना (छाँगा) मा राष्ट्रिय क्यानोनिङ रन्देभू (महोत्सव) र गाइड ट्रेनिङ हुने भएको छ । नेपाल क्यानोनिङ एसोसिएसनले मार्च १७ देखि २१ सम्म ५ दिने ईन्ट्री लेभल क्यानोनिङ गाइड ट्रेनिङ र मार्च २० र २१ मा क्यानोनिङ रन्देभू गर्न लागेको जनाएको छ । पर्वतीय साहसिक…
Read More »प्याराग्लाइडिङ वर्ल्ड कप टिम इभेन्टको उपाधि नेपाललाई
कास्की– पोखरामा शनिबार सम्पन्न ‘प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टूर’ तथा १९औँ संस्करणको ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसीप’ अन्तर्गत टिम इभेन्टको उपाधि नेपालले जितेको छ । क्रस कन्ट्री विधाअन्तर्गत ४७ दशमलव आठ किमी दूरीमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरी ५४ अङ्कसहित प्रथम स्थान हासिल गर्न सफल भएको हो । नेपाली टोलीमा युकेश…
Read More »बाघ हेर्न बाँके निकुञ्ज
काशीराम शर्मा बाँके– तपाईँलाई बाघ हेर्ने रहर छ ? छ भने बाँके राष्ट्रिय निकुञ्जमा आउनुस्, धेरै बेर हिँड्नै पर्दैन, बाघ देखिन्छ । निकुञ्जको जीप सफारीमा जाने टोलीले एक घण्टा घुम्न नपाउँदै बाघ देख्न थालेपछि यतिबेला बाघ हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । नेपालगञ्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा…
Read More »