एभिएसन
आन्तरिक उडानको हवाई भाडामा विदेशी पर्यटकलाई छुट दिने सहमति
काठमाडौँ । आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई छुट दिइने भएको छ । यसका लागि पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एअरलाइन्स र यति एअरलाइन्स प्रालिबीच सहमति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको बैठकले गत माघ २ गते पर्यटन क्षेत्र…
Read More »जहाज थप्दै श्री एयरलाइन्स
काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले जहाज थपेर सेवा र बजार विस्तार गर्ने रणनीति लिएको छ । गन्तव्य विस्तार गरी सेवालाई प्रभावकारी बनाउन एयरलाइन्सले नयाँ जहाज थप्नेदेखि गन्तव्य बजार प्रवद्र्धनको काम अघि बढाएको हो । कम्पनीले अघिल्लो एकै महिनामा थप दुई थान नयाँ जहाज खरिद गरेको…
Read More »घट्यो अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य
काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएको छ । निगमले आइतबार साँझ एक विज्ञप्ति जारी गरी हिजो राति १२:०० बजेदेखि नै लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो । आइतबार बसेको निगम सञ्चालक समितिले कोभिडको अवस्था रहुन्जेल अन्तर्राष्ट्रिय हवाई इन्धनमा बढीमा १५ प्रतिशतसम्म नाफा राखि मूल्य…
Read More »बिराटनगर विमानस्थल पनि अन्तराष्ट्रिय स्तरको बनाइने
काठमाडौं । मुलुकको पूर्वी भागको प्रमुख विमानस्थल विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने भएको छ । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि नागरिक उड्डयन प्राधिकरण, प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यसअघि नै भैरहवा र पोखरा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने काम भइरहेको छ । साथै निजगढमा…
Read More »जहाज दुर्घटनाः सबै यात्रु सकुशल
कोहलपुर । रााष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाई १२ जहाज नेपालगञ्ज विमानस्थलकोधावनमार्गमा चिप्लिएर दुर्घटना हुँदा त्यसमा सवार सबैजनालाई सकुशल तत्काल उद्धार गरिएको छ । काठमाडौँबाट कोरोना भाइरसका लागि चिकित्सक र औषधिजन्य सामग्री लिएर आएको नेपाल वायुसेवा निगमको जहाज नेपालगन्जविमानस्थलमा अवतरण गर्ने क्रममा धावन मार्गदेखि ६० मिटर…
Read More »अन्तरराष्ट्रिय उडान घटेन, ५० प्रतिशत यात्रु घटे
सिबी अधिकारी काठमाडौँ । कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन् । यद्यपि, यात्रु सङ्ख्या घटे पनि जहाजको उडान सङ्ख्या भने उत्साहवर्द्धक अर्थात् करिब ८० प्रतिशत रहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कोरोनाका कारण अन्तरराष्ट्रिय…
Read More »त्रिभुवन विमानस्थलमा रोबोटबाट स्वागत
सिबी अधिकारी काठमाडौँ । नमस्कार ! ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा यहाँलाई हार्दिक स्वागत छ’ । झट्ट सुन्दा यो कुनै कुशल सञ्चालकले सञ्चालन गरेको कार्यक्रम झैँ लाग्छ । त्यस्तो झल्को पनि दिन्छ । यथार्थमा भने यो कुनै कुशल सञ्चालक नभएर मानवरहित यन्त्र अर्थात् रोबोट थियो । साँच्चिकै उद्घोषिकाले जस्तै गरी कार्यक्रम…
Read More »इमिरेट्सले एअरबससँग ५० विमान किन्ने सम्झौता
दुबई– ख्यातिप्राप्त विमान कम्पनी इमिरेट्स एअरलाइनले एअरबस ३५०–९०० (वाइडबडी) ५० वटा विमान खरिद गर्न यूरोपेली बहुराष्ट्रिय विमान कम्पनी एअरबससँग १६ अर्ब अमेरिकी डलर बराबरको सम्झौता गरेको छ । कम्पनीले सोमबार दिएको जानकारी अनुसार उक्त विमानहरूले सन् २०२३ को मेदेखि सेवा दिनेगरी सम्झौता भएको हो । ‘संयुक्त अरब इमिरेट्सको ध्वजाबाहक विमान…
Read More »भ्रमण वर्षलाई लक्षित गरेर आधा दर्जन विदेशी एयरलाइन्स नेपालमा सेवा सुरु गर्ने तयारीमा
सिबी अधिकारी काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा नेपालमा आधा दर्जन विदेशी वायु सेवा प्रदायक कम्पनीले उडान भर्ने तयारी गरेका छन् । नेपाल गन्तव्यमा उडान विस्तारका लागि भारतका दुई, कुवेत, फिनल्यान्ड र अष्ट्रेलियाको एक/एक एयर लाइन्सले तयारी सुरु गरेको हो । भारतको स्पाइस जेट एयरलाइन्स र…
Read More »हिमालयको बेइजिङ उडान: जाने भन्दा आउने धेरै
नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायु सेवा प्रदायक हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङ गन्तब्यमा आशातित व्यापार भइरहेको जनाएको छ । बेइजिङ उडानमा अहिले ७० प्रतिशतसम्म अकुपेन्सी रहेकामा चीनतर्फबाट अकुपेन्सी राम्रो रहे पनि नेपालबाट चीन जाने यात्रुको सङ्ख्या भने अपेक्षितरुपमा बढ्न नसकेको एयरलाइन्सको भनाइ थियो । बेइजिङ गन्तब्यको बजारमा हिस्सा…
Read More »