एभिएसन
नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता
काठमाडौँ । नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको छ । मङ्गलवार दुई देशबीच द्वपक्षीय हवाई सेवाको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को क्यानडाको मन्ट्रियलस्थित प्रधान कार्यालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य र अस्ट्रेलियाका प्रतिनिधि मण्डलको तर्फबाट सङ्घीय पूर्वाधार,…
Read More »हिमालय एयरलाइन्सले आगामी कात्तिकदेखि चीनमा उडान भर्ने
काठमाडौँ । निजी क्षेत्रको हिमालय एयरलाइन्सले आगामी कात्तिकदेखि चीनमा उडान भर्ने भएको छ । आइतबार पत्रकार भेटघाट आयोजना गरी हिमालयले कात्तिक १० देखि चीनको राजधानी बेइजिङमा उडान गर्ने जानकारी गराएको हो । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीन उडानसँगै मलेसियामा समेत उडान तयारी गरिरहेको जानकारी दिए । हिमालयले मलेसियाको उडान…
Read More »नेपाल र युएईबीच अन्तिम हवाई सम्झौतामा हस्ताक्षर
काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको अन्तिम हवाई सम्झौतामा हस्ताक्षर भएको छ । क्यानडाको मन्ट्रियलमा जारी आइकाओको ४० औँ महासभाको क्रममा शनिवार उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेपालकातर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र युएईको तर्फबाट अर्थमन्त्री सलमान विन सइद अलमन्सुरीले हस्ताक्षर…
Read More »श्री एयरलाइन्सले जेष्ठ नागरिकलाई भाडामा छुट दिने
काठमाडौं । नीजि क्षेत्रको श्री एयरलाइन्सले जेष्ठ नागरिकलाई हवाई भाडामा छुट दिने भएको छ । एयरलाइन्सले सोमबार एक विज्ञप्ति जारी गरी आगामी असोज १२ अर्थात घटस्थापनाको दिनदेखि हवाई भाडामा छुट दिने जनाएको हो । विज्ञप्ति अनुसार ८५ वर्ष उमेर पुगेकालाई ५ सय रुपैयाँ मात्रै हवाई भाडा लिने र ७५ वर्ष…
Read More »यस्तो छ नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनी बनाउने खाका
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल वायु सेवा निगमलाई पब्लिक कम्पनीमा रूपान्तरण गरिने बताएका छन् । राजधानीमा आयोजित एक अन्तर्क्रियामा उनले निगम निक्कै क्रोनिक अवस्थामा रहेको उल्लेख गर्दै उपचार प्रक्रिया थालिने बताए । ‘निक्कै क्रोनिक अवस्थामा छ, तर मर्न दिंदैनौं । उपचार गर्छौँ । उपचार…
Read More »यस्तो देखिन्छ काठमाडौँ–सगरमाथा हेलिकप्टरबाट
धेरैले सगरमाथा क्षेत्रको माउन्टेन फ्लाइट गरेका छन् । उनीहरूले विमानबाट सगरमाथा र हिम शिखरहरू नजिकैबाट देखेका पनि छन् । तर हेलिकप्टरमा काठमाडौँबाट सगरमाथा आधार शिविरसम्मको यात्रा भने कमैले गरेका छन् । हेलिकप्टरबाट कस्तो देखिएला? किन पनि जहाज र हेलिकप्टरमा फरक छ भने हेलिकप्टर जहाज भन्दा जमिनबाट छोटो दुरी उड्छ ।…
Read More »क्यानले सञ्चालन गर्ने १३ विमानस्थल मात्र नाफामा
काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गत आर्थिक वर्षमा १३ विमानस्थल सञ्चालनबाट नाफा भएको जनाएको छ । क्यानले ५० भन्दा बढी आन्तरिक विमानस्थल सञ्चालन गर्दै आएको छ । सबैभन्दा धेरै नाफा गर्ने विमानस्थलको रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । अन्य नाफा कमाउने विमानस्थलहरूमा गौतम बुद्ध, नेपालगन्ज, पोखरा, विराटनगर…
Read More »क्यानको वार्षिक बजेट ४७ अर्व, गत वर्ष उपलब्धि हाँसिल गरेको दाबी
काठमाडौँ । हवाई सेवाको नियमन तथा विकास गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले चालू आर्थिक वर्ष २०७६/०७७ का लागि ४६ अर्व ९६ करोड ५० लाख ९९ हजार ९९४ बजेट छुट्ट्याएको छ । गत भदौ १९ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको क्यानको ३ सय…
Read More »७० वर्षभन्दा माथिकालाई ५० प्रतिशत हवाई भाडा छुट
काठमाडौं । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा ज्येष्ठ नागरिकलाई छुट दिने भएको छ । आन्तरिक उडानमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई आधा अर्थात् ५० प्रतिशत छुट दिने निगमले बुधवार एक विज्ञप्ति निकालेर जनाएको हो । निगमको गत भदौ ३० गते बसेको उच्चस्तरीय समितिको बैठकले उक्त निर्णय गरेको हो । यसअघि…
Read More »निगम सुधारको सुझाव– विदेशी साझेदार ल्याउनु र दुई सय अर्वको कम्पनी बनाउनु
काठमाडौँ । नेपाल वायुसेवा निगमको सुधारको लागि तत्काल विदेशी साझेदार भित्र्याउन सुझाव आएको छ । पर्यटनमन्त्री योगेश भट्टराईलाई बुझाएको निगम सुधार उपायहरु समेटिएको प्रतिवेदन यसो भनिएको हो । निगम सुधारका उपायहरु सुझाउन मन्त्री भट्टराईले एक महिना अघि पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा सदस्यहरू चार्टर एकाउन्टेन्ट प्रमोद कर्ण, व्यवस्थापन विज्ञ…
Read More »