ब्लग
हिउँमा जुत्ताको डोब पछ्याउदै, बाटो पहिल्याउँदै
लाला गुरुङ राजधानीबाट धेरै टाढा नभएपनि थोरै मान्छेले मात्र थाहा पाएको र कमै चर्चामा आएको पीक हो, पाल्दोर । रसुवा र धादिङको सिमानामा पर्ने यो पीक जान दुवै जिल्लाबाट सकिन्छ । हामीले भने रसुवाको बाटो रोज्यौँ । काठमाडौंबाट फोरह्वीलको जिपमा एकै दिन रसुवाको गत्लाङ पुग्न सकिन्छ । पछिल्लो समय आन्तरिक…
Read More »ग्रेट हिमालयन ट्रेल: भौगोलिक र सांस्कृति विविधताको सङ्गम
सञ्जीव गुरुङ ग्रेट हिमालय ट्रेल नेपालको पूर्वदेखि पश्चिमसम्म हिमाली भेग तथा उच्च पासहरू तरेर पुरा गरिने पदयात्रा हो । यो तल्लो र माथिल्लो गरेर दुई वटा छन् । तल्लो पदमार्ग खासै चल्दैन । उच्च भेगको पदमार्ग तुलनात्मक रूपमा बढी चलेको छ । यो पदमार्गमा ६ हजार २ सय मिटरसम्मका पासहरू…
Read More »आइस लेकमा माउन्टेन हट : पर्यटकको बसाई लम्ब्याउने उपयुक्त विकल्प
मनराज गुरुङ विश्व प्रसिद्ध चक्रीय अन्नपूर्ण पदमार्ग सडक सञ्जालको विस्तार सँगै अस्वाभाविक रूपमा छोटिन गएको छ । यसर्थ स्थानीयवासी र राष्ट्रले पर्याप्त फाइदा लिन नसकी रहेको अवस्थामा पर्यटकको बसाई कसरी लम्ब्याउन सकिन्छ र पर्याप्त फाइदा लिन सकिन्छ भनेर विकल्प खोज्न आवश्यक भैसकेको छ । हवाई मार्ग र सडक सञ्जालको…
Read More »फेरिएको भेमाथाङ
सोनाम लामा हामीले कहिल्यै पनि सोचेका थिएनौँ, मेलम्चीमा आएको बाढीले यति धेरै क्षति पुराउला भनेर । अहिले जुन ठाउँबाट बाढी आएको छ, त्यो ठाउँमा पटक पटक पुगेको छु । यो बाढी पहिरो पछि पनि खानी विभागका भूगर्वविद्हरुसँगै फेरी एक पटक पथप्रदर्शकको रूपमा त्यहाँ पुग्ने अवसर जुर्यो । अहिले मेलम्चीमा आएको…
Read More »हिल स्टेसन: अबको पर्यटकीय गन्तव्य
जुद्धबहादुर गुरुङ, पर्यटनविद् ‘हिल स्टेसन’ भन्नासाथै पहाडी बस्ती वा डाँडामा अवस्थित सानो बस्तीको झझल्को गराउँछ । हिल स्टेसनको ठ्याक्कै मिल्ने नेपाली शब्द नभेटिए पनि पहाडी बस्ती वा शीतल बस्ती/टापुभन्दा अत्युक्ति नहोला । हिल स्टेसन भारतीय उपमहाद्वीपमा समयअनुसार विभिन्न उद्देश्यका लागि स्थापना गरिएको पाइन्छ । यो स्थानलाई सन् १८०० भन्दा अघि…
Read More »कोरोना कहरमा गाइड: सरकारले गाइडलाई हेरेन
नरेन्द्र मोक्तान, चिनियाँ भाषा गाइड काठमाडौं । विशेष गरेर सन् २०१८ र १९ मा मेरो काम राम्रो भएको थियो । तर, २०२० को सुरुवात देखि नै कोरोनाका कारण समस्या सुरु भयो । म चिनियाँ भाषाको गाइड भएकोले चिनियाँ पर्यटक मेरा लागि महत्त्वपूर्ण हुन्छन् । तर सुरुमा चीनमा र पछि नेपालमा…
Read More »कोरोना कहर: काम र राहत दिए हुने
वीर बहादुर गुरुङ, जापानी भाषाको गाइड काठमाडौं । म विगत २३ वर्षदेखि पर्यटक गाइडको रूपमा काम गर्दै आएको छु । महामारीको कारण लकडाउन सुरु भएपछि मलाई साह्रै समस्या पर्यो । पर्यटक नआउने भएपछि काम भएन । अरू केही काम गर्न सकिन्छ की भनेर लागि रहेको थिएँ, दुर्घटनामा परेपछि अस्पताल बस्नु पर्यो…
Read More »गाइडहरू बचाउनु अहिलेको मुख्य चुनौती
डोल्मा पाख्रिन, कार्यसमिति सदस्य – ट्रेकिङ गाइड एशोसिएसन अफ नेपाल काठमाडौं । कोरोनाको महामारीले नेपाल मात्र होइन, विश्वलाई नै चपेटामा पारेको छ । यसबाट पर्यटन व्यवसाय सबैभन्दा धेरै प्रभावित भएको छ । यसले व्यवसायी, गाइड, पोर्टरलगायत पर्यटन क्षेत्रका श्रमिकहरू बढी मात्रमा प्रभावित भएको छ । अझ अरूलाई कोरोना सुरु भएपछि…
Read More »कोरोना कहरः सङ्कटलाई अवसरमा बदलेँ
बुद्धिमान तामाङ, पर्यटन गाइड हामी सबैलाई थाहा छ, कोरोना महामारी र यसको रोकथामको लागि भनेर गरिएको लकडाउनले सबैभन्दा धेरै मार पर्यटन क्षेत्रमा परेको छ । यो समस्या नेपालमा मात्र सीमित छैन, विश्वभरिकै पर्यटन उद्योगको अवस्था उस्तै छ । एक जना पर्यटक गाइडको रूपमा यस अवस्थाबाट अति प्रभावित मध्ये म पनि…
Read More »मेरो प्रिय चाड – येंया: अर्थात् इन्द्रजात्रा
रोजिता बुद्धाचार्य काठमाडौंै । इन्द्रजात्रा भन्ने बित्तिकै मैले सम्झिने पहिलो कुरा मेरो हजुरबुवा हो । बाज्याको हात समाउँदै लाखेको पछि पछि कुदेको सम्झन्छु । मेरो बालाई ´मलाई पनि धिमे सिक्ने ठाउँमा लगिदेऊ, अनि म पनि पुलुकिसीसँगै धिमे बजाएर जात्रामा जान्छु` भनेर घुर्की लगाएको सम्झन्छु । सानो फुपू भक्तपुरदेखि जात्रा हेर्न…
Read More »