ब्लग
यस कारण मादीको समृद्धिको पहिलो आधार पर्यटन
वेद बहादुर गुरुङ (श्याम), अध्यक्ष – मादी गाउँपालिका, कास्की मादी गाउँपालिका अहिले वैदेशिक रोजगारी र कृषिमा निर्भर छ । तर, हामी चुनिएर आएपछि सम्भावित क्षेत्र भनेको पर्यटन हो भनेर पहिचान गरेका छौँ । गाउँपालिकाको समृद्धिको पहिलो आधारको रूपमा पर्यटनलाई लिएका छौँ । दोस्रो जलस्रोत र तेस्रो कृषिलाई समृद्धिको आधारको रूपमा…
Read More »मनास्लु आरोहण अनुभव
अनुप गुरुङ म अन्तर्राष्ट्रिय पर्वतारोहण गाइड हुँ । मेरो घर गोर्खाको स्वारा–५ मा पर्छ । अहिले म ३२ वर्षको भएँ । बुबा सन्तहादुर गुरुङको पाइला पछ्याउँदै म सन् २००८ देखि आरोहण क्षेत्रमा संलग्न छु । यो सिजनमा मैले ६ हजार १ सय ६३ मिटर उचाइको मनास्लु हिमालको आरोहण गरेँ ।…
Read More »यस कारण पर्यटन समृद्धिको आधार
निमा लामा प्रदेश नं. ३ राजधानीबाट नजिकै छ । सङ्घीय राजधानीसमेत यही प्रदेशमा रहेकोले यो प्रदेशले अरूलाई पनि उदाहरण बनेर देखाउनु पर्ने स्थिति छ । यसका लागि पर्यटक आकर्षित गर्न नयाँ गन्तव्य पहिल्याउनु र भएकालाई प्रवर्द्धन गर्नु आवश्यक छ । यद्यपि प्रदेश सभाको सदस्यको रूपमा मेरो काम नीति नियम बनाउने…
Read More »ट्रेकिङ गाइड कर्णले नविर्सने पाँच घट्ना
कर्णबहादुर घले मैले पर्यटक गाइडको रूपमा १९९० बाट काम गर्दै आएको छु । यो झन्डै २९ वर्ष लामो समय यही पेसामा रमाई रहेको छु । यसका केही कारणहरू छन्, यो पेसाबाटै मेरो जीविका चलिरहेको, त्यति मात्रै होइन, हरेक पटक म नयाँ मान्छेहरूको सङ्गत गरिरहेको हुन्छु र धेरै नयाँ ठाउँहरू पुगिरहेको…
Read More »यसरी ल्याउन सकिन्छ २० लाख पर्यटक
नेपाल भ्रमण वर्ष २०२० को लक्ष्यको रूपमा रहेको २० लाख पर्यटक भित्र्याउने कुरामा कुनै चिन्ता लिनु पर्ने म देख्दिन । अझै पनि ५ महिना बाँकी छ । खासमा अहिले पर्यटन बजारको ‘डेमोग्राफी चेञ्ज’ भएको छ । हिजोसम्म युरोप, जापान, नर्थ अमेरिका, अस्ट्रेलिया पर्यटनको उद्गमस्थल मानिन्थ्यो । अहिले आएर उनीहरूले चिनियाँ…
Read More »गण्डकी प्रदेशमा पर्यटक तान्ने जुद्धको जुक्ति
गण्डकी प्रदेश सरकारले केही दिनअघि संरक्षणविद् जुद्धबहादुर गुरुङलाई पर्यटन वर्ष मुल आयोजक समितिको संयोजक तोकेको छ । हामीले संयोजक गुरुङसँग गण्डकी प्रदेशमा पर्यटनको विकासका लागि के कस्ता योजनाहरु बनाउनु भएको छ ? भनेर सोधेका थियौं ।
Read More »राजधानीवासीलाई बर्खामा उपयुक्त सात हाइकिङ रुट
काठमाडौँ । व्यस्त दैनिकीबाट केही समय मुक्त हुने उपायको रूपमा राजधानीवासीले पछिल्लो समय हाइकिङ रोजेका छन् । विशेष गरेर बिदाको दिन तन र मन दुवै पुनर्ताजगीका लागि वरिपरिका डाँडाकाँडा तथा नजिकका गन्तव्यहरूमा हाइकिङ गर्नु फेसनै बनेको छ । बर्खाको बेला भने केही अप्ठ्यारो छ । सबै बाटाहरू हिँड्न सजिलो हुँदैनन्…
Read More »सगरमाथा चढ्न चीनबाट सजिलो
अनुप गुरुङ काठमाडौँ । म विगत ११ वर्षदेखि आरोहणको क्षेत्रमा छु । यस अवधिमा मैले चीन र नेपाल दुवैतिरबाट सगरमाथा चढेँ । धेरै नेपालीहरूलाई चीनतिरको र चिनियाँलाई नेपालतिरको बारेमा थाहा छैन । त्यसैले यहाँ म नेपाल र चीनतिरबाट सगरमाथा आरोहण गर्दाको अनुभव सुनाउन चाहन्छु । मैले सन् २०१३ मा चीनतिरबाट…
Read More »दुई घण्टा हिलारी स्टेपमा ट्राफिक जाममा फस्दा…..
पुरबहादुर गुरुङ ‘युक्त’ मेरो घर गोर्खाको लाप्रक हो । अहिले म ३१ वर्षको भएँ । यस पटक मैले सगरमाथा चौथो पटक चढेँ । हिमाल चढ्न थालेको दश वर्षमा साना ठुला गरेर झन्डै सय हिमालहरू चढेँ हुँला । सन् २००५ देखि म पर्यटन क्षेत्रमा छु । सुरुमा भरियाको रूपमा काम सुरु…
Read More »बाटै नभएको पीक नबेच्नु नी!
– बिसबहादुर गुरुङ ७१२९ मिटर अग्लो बरुञ्चे हिमाल चढ्नका लागि आधार शिविर पुगेका आरोहीहरु । कुरा यही सिजनको हो । हामी यसपाली बरुञ्चे पीकको आरोहणका लागि गएका थियौं । छ जना विदेशी आरोही थिए । हामी १० जना नेपाली थियौं । जाँदा सबै जनामा उत्साह थियो । ७१२९ आरोहण गरेर…
Read More »