ब्लग
तीन घण्टा जङ्गलमा हराउदाः मैले गरेका गल्ती र सुझावहरू
खिम घले The Jungle, where I was lost for 3 hours Trekking in Nepal गत वैशाखको अन्तिम साता हामी लमजुङको बाह्र पोखरी क्षेत्रको पदयात्रामा थियौँ । फर्कने बेला मैले बाटो भुलेँ । झन्डै तीन घण्टा अन्कन्टार जङ्गलमा भौँतारिएँ । मैले यसअघि पदयात्रीहरू हराएर समाचार शीर्षक बनेको सम्झेँ । मन सिरिङ्ग…
Read More »