सांस्कृतिक
यसरी मनाइन्छ डेढ हजार वर्ष पुरानो पनौती जात्रा
ऐतिहासिक नगरी काभ्रेकाे पनौती । काभ्रे । कोरोना भाइरस संक्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१७ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष स्थगन गरिएको छ । ‘यौनिकता’ दर्शाउने नेपालकै पुरानो मानिएको यस जात्रा जेष्ठ शुक्ल पूर्णिमाका अवसरमा तीन दिनसम्म सञ्चालन हुँदै आएको थियो…
Read More »अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र निर्माण पुन: सुचारु
काठमाडौ । अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र निर्माणको कामले पुन गति लिएको छ । आवश्यक स्वास्थ्य सवाधानी अपनाएर निर्माण कार्यलाई सुचारु गरिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ । कोरोना महामारीका कारण निर्माण कार्य प्रभावित भएको थियो । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माणाधिन पाँच हजार जना अट्ने सभा हल…
Read More »जानकी मन्दिरको सम्पत्ति मासिँदै
हिमांशु चौधरी जनकपुरधाम । जानकी मन्दिरको सम्पत्ति मासिँदै गएको तथ्य एउटा उच्चस्तरीय कार्यदलको प्रतिवेदन पुस्तकमा जनाइएको छ । सरकारद्वारा विसं २०६२ साउन २६ गते भोजराज घिमिरेको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलद्वारा प्रस्तुत अध्ययन प्रतिवेदन पुस्तकमा सो तथ्यतर्फ सरकारको ध्यानाकर्षण गराइएको पाइएको छ । बृहत्तर जनकपुर विकासद्वारा प्रकाशित सो प्रतिवेदन पुस्तकमा मन्दिरको जग्गा…
Read More »क्होलासोंथरको अध्ययन अनुसन्धान रोकियो
वासुदेव पौडेल पोखरा । गुरुङ जातिको ऐतिहासिक स्थल क्होलासोंथरमा गर्ने भनिएको उत्खनन् एवं अनुसन्धान कार्य विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण प्रभावित भएको छ । झण्डै एक दशकअघि २०५८ सालमा क्याम्ब्रिज युनभर्सिटी, तमु प्ये ल्हुसङ्घ र पुरातत्व विभागको संयुक्त प्रयासमा कास्की र लमजुङको सीमामा पर्ने क्होलासोंथरमा अनुसन्धान थालिए पनि तत्कालीन…
Read More »कोरोनाको त्रासले मठ–मन्दिर सुनसान
काठमाडौँ– कोरोना भाइरसको सन्त्रासले पशुपतिनाथ मन्दिरलगायत देशभरका मठ मन्दिरमा भक्तजनको उपस्थिति कम हुन थालेको छ । पशुपतिनाथ मन्दिर परिसरमा सामान्य दिनमै दैनिक हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका थिए । चाड पर्वका दिन भने पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजन आउँछन् । बुधबार सरकारले २५ जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर…
Read More »यसरी नाचिन्छ सोरठी
तारानाथ आचार्य बलेवा – हा..हा…..विवाह भयो नि हेर, विवाह भयो नी हो..हो..वासुदेव र देवकीको विवाह भयो नी हा..हा..जन्म भयो नि हेर, जन्म भयो नी हो..हो..१२ बजे कृष्णजीको जन्म भयो नी मादलको तालमा ताल मिलाएर सरस्वती उतारेपछि गाइने यो सोरठी गीत बाल खण्डमा पर्छ । यहाँका मगर समुदायले गाउँमा कसैलाई पुत्र…
Read More »पशुपति क्षेत्रको लामो जात्रा सुरु, देउता र स्थानीयलाई निम्ता
काठमाडाैं– पशुपति क्षेत्रकै सबैभन्दा लामो जात्राका रुपमा मनाइने वत्सलेश्वरी, बज्रेश्वरीको यात्रा सुरु भएको छ । जात्राको पहिलो दिन मंगलबार पशुपति मूल मन्दिरबाट सिफल, कालोपुल, ज्ञानेश्वर, नक्साल, कमलपोखरी, लगन, जैसीदेवल, हनुमानढोका, असन, जमल यात्रा गरी यस क्षेत्रका देवी देवतालगायत स्थानीयवासीलाई जात्रा हेर्न निमन्त्रणा गरिएको छ । यस क्षेत्रका दुध खाने र…
Read More »कोरोना संक्रमण नियन्त्रण र विश्वशान्तिको कामना गर्दै ट्हो त्हेँ पूजा
महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस रोकथाम गर्ने तथा विश्वशान्ति र सु स्वास्थ्यको कामनासहित पोखरामा तमु प्ये ल्हु संघले ‘ट्हो त्हेँ’ (यज्ञ) गर्दै । तस्बिर साभार : मनिश्रब्ज तमुको फेसबुकबाट पोखरा– झण्डै एक हजार वर्ष अघि तमुको ऐतिहासिक राज्य क्होलासोंथरमा महामारी हुँदा जनधनको क्षति भएछ । राज्यमा सन्त्रास बढेछ । तमु…
Read More »सुदूरपश्चिममा चेली भेट्ने ‘भिटौला’ पर्व
नरेन्द्रसिंह कार्की दार्चुला– चैत सुरु भएसँगै दार्चुलासहित सुदूरपश्चिमभरि भिटौला भएको छ । भाइबहिनीको प्रेम पर्वका रुपमा रहेको भिटौला खास गरेर दार्चुला, बैतडी र सीमावर्ती भारतीय गाउँतिर बिहे भइसकेकी चेलीबेटीलाई माइती पक्षकातर्फबाट दाजुभाइले भेट्ने चलनको रुपमा प्रचलित छ । चैत १ देखि चेलीबेटीलाई भेट्ने दिन सुरु हुन्छ । चैत महिना खडेरीको…
Read More »खचाखच पर्यटक हुने क्षेत्रमै सुनसान
वेद गुरुङ काठमाडौं– विश्वमा फैलिएको कोरोना भाइरसका कारण उपत्यकामा पर्यटकको संख्या अत्यन्त कम देखिन थालेको छ । विश्व सम्पदामा सूचिकृत ललितपुर, भक्तपुर र काठमाडौँका पर्यटकीय क्षेत्रमा पर्यटक न्यून छन् । प्राय: पर्यटकको घुइँचो देखिने ठमेल क्षेत्र सुनसान बनेको छ । कोरोनाको त्रासले पर्यटकहरू थोरैमात्र आएको यहाँका ब्यापारीको भनाई छ ।…
Read More »