फिचर
छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप”
मर्स्याङ्दी गाउँपालिका र इको हिमालले छिनखोला–बाह्रपोखरी पदमार्गको ”फाम ट्रिप” आयोजना गरेको छ । यसमा गाउँपालिकाको ७ नं. वडामा रहेका घरबासहरुका साथै प्रसिद्ध बाह्र पोखरी जोडिन्छ । पालिकाको वडा नं. ७ मा रहेको छिनखोला, लुदी, तारा चोक र सेराका ५२ घर धुरी मिलेर एक हजार रोपनीभन्दा बढि जग्गामा अलैची खेतीसँगै होमस्टे…
Read More »बढ्दै छ ल्वाङ गाउँको लोकप्रियता
पछिल्लो समय पर्यटकको रोजाइको गन्तव्यको रुपमा गन्डकी प्रदेश कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा न. ८ स्थित ल्वाङ गाउँ पर्न थालेको छ । नेपालको महत्वपूर्ण र प्रमुख पर्यटकीय शहरहरु मध्ये एक पोखरादेखि करिब २० किलोमिटरको दूरीमा रहेको ल्वाङ गाउँ समुद्री सतहदेखि सरिब १४०० मिटरको उचाइमा अवस्थित छ । गुरुङ जातिको बाहुल्यता…
Read More »पर्वतारोही तथा फिल्म निर्माता डेभिड ब्रेशियर्सको ६८ वर्षको उमेरमा निधन
सन् १९९८ मा प्रिमियर गरिएको सगरमाथा आरोहणसम्बन्धी डकुमेन्ट्री ‘माउन्ट एभरेष्ट’ का सह-निर्देशित तथा सह-निर्माण डेभिड ब्रेशियर्सको निधन भएको छ । पर्वतारोही, लेखक र फिल्म निर्माता ब्रेशियर्सको ६८ वर्षको उमेरमा मृत्यु भएको छ उनको व्यवसाय प्रबन्धक एलेन गोलब्रान्सनले शनिबार पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । गोलब्रान्सनका अनुसार ब्रेशियर्स…
Read More »अंग्रेजी नयाँ वर्षमा घलेगाउँ पर्यटकले खचाखच
क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँका घरबास (होमस्टे) यतिबेला नववर्ष २०२४ मनाउन आएका पर्यटकले भरिभराउ छन् । समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण घलेगाउँ पर्यटकले भरिएको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले बताए । उनले भने, ‘ विगतमा ४०–५० जना पर्यटक आगमन भइरहे…
Read More »फेदीखोलामा राउण्ड हाइकिङ ट्रेल निर्माण कार्य शुरु
फेदीखोला गाउँपालिका स्याङजाको सम्पूर्ण वडा समेट्ने गरि राउण्ड हाइकिङ ट्रेल निर्माण कार्य शुरु भएको छ । फेदीखोला गाउँपालिका वार्ड न. १ माछापुच्छ्रे भ्यूपोइन्टबाट सुरुवात भएको यो हाईकिङ ट्रेल करिब ४० कि.मि. लामो दुरीको रहेको छ । फेदीखोला गाउँपालिका वार्ड न-१ मा माछापुच्छ्रे भ्यू पोइन्टबाट गुर्धुम हुँदै रामकोट जोड्ने ट्रेलको निर्माण…
Read More »फेरी सञ्चानमा आयो नारायणी नदीमा क्रुजसिप
गत असारबाट नारायणी नदी किनारमा बन्द अवस्थामा रहेको नेपालकै पहिलो क्रुजसिप आजदेखि पुनः सञ्चालनमा आएको छ । मनसुन भित्रिएसँग नारायणी नदीमा आएको बाढीका कारण बन्द भएको क्रुजसिप आजदेखि नियमित सञ्चालनमा ल्याइएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले जनाएको छ । प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलका अनुसार क्रुजसिप नियमित सञ्चालनमा आएसँगै आजदेखि दैनिक…
Read More »पर्यटकले भरिभराउ घलेगाउँ
लमजुङ समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण क्व्होलासोथार गाउँपालिका-३ स्थित घलेगाउँ घरबासमा यतिबेला पर्यटक चहलपहल हुन थालेको छ । तिहारपछि यहाँ दैनिक सयदेखि चार सय जनासम्म पर्यटक आउन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले बताए । उनले भने, ‘पर्यटक वृद्धि…
Read More »११ महिनामा ९ लाख पर्यटक भित्रिए
नेपालको पर्यटन क्षेत्र पुन: लयमा फर्किएको छ । पछिल्लो ११ महिनामा ९ लाख बढी पर्यटक नेपाल भित्रिएका छन् । सरकारले २०२३ मा १० लाख पर्यटक भित्राउने लक्ष्य पूरा हुन लागेको हो । जनवरीदेखि नोभेम्बरसम्म ९ लाख १८ हजार पर्यटक भित्रिएका हुन् । २०२३ को नोभेम्बरमा मात्रै १ लाख ८ हजार…
Read More »हाइक फर हेल्थ: चाँगुनारायणदेखि नगरकोट
लाला गुरुङ पछिल्लो समय व्यस्त जीवनशैलीको तनावबाट मुक्त भइ शरीर र मन दुबै पुनर्ताजगी गर्न हाइकिङ जाने परम्परा विकास हुँदै गएको छ । हाइकिङ जाँदा शारीरिक कसरत पनि हुने, प्रकृतिसँग नजिकिदै, ग्रामीण परिवेशलाई नियाल्दै र रमाइलो गर्दै आनन्द लिनेहरुमा हाइकिङको लोकप्रियता अझ बढ्दो छ । लायन्स क्लब अफ काठमाडौँ चाबहिल…
Read More »पर्यटकका लागि आकर्षण बन्दै तुलसीपुरको ‘राप्ती शान्ति उद्यान’
दाङ । २०५९ साल माघमा (द्वन्द्वका समयमा) शान्तिको सन्देश दिनका लागि भन्दै निर्माण गरिएको ‘राप्ती शान्ति उद्यान’ यतिबेला जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ । तुलसीपुर उपमहानगरपालिका-७ मा रहेको उक्त उद्यान (पार्क)मा पछिल्लो समय जिल्लासँगै छिमेकी जिल्लाबाट पनि पर्यटक घुम्न आउने गरेका छन् । उद्यानको अवलोकन, घुमघाम गर्ने र त्यस…
Read More »