गाइड
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्योदयको दृश्यावलोकन अलौकिक छ । त्यसैले बर्सेनि हजारौँ स्वदेशी तथा विदेशी त्यहाँ पुग्छन् । त्यसो त हाम्रो देशमा यस्ता भ्यु प्वाइन्टहरू धेरै छन्, तर वर्षदेखि मध्यरातमै उठेर सूर्योदय हेर्न उकालो लाग्ने यो पुनहीलको तोड भने अरू कुनै…
Read More »च्छो रोल्पाः पदयात्राको उत्कृष्ट गन्तव्य
जीवन लामा च्छो रोल्पा ताल । कुनै बेला च्छोरोल्पा फुट्ने हल्लाले मुटु कपाउँथ्यो । अब त्यो डर हराएको छ । कटान गरेर पानीको निकास गरिएपछि त्यो डर हराएको छ । दोलखाको गौरीशंकर गाउँपालिका पर्ने च्छोरोल्पा र दुधकुण्ड अहिले पर्यटकका लागि आकर्षण बनेको छ । च्छोरोल्पा जानेहरूलाई प्राकृतिक सुन्दरताले यसरी आकर्षित…
Read More »यस्ता छन् कर्णालीका घुम्नै पर्ने ठाउँ
प्रकाश अधिकारी मुगुको रारा ताल । सुर्खेत– संघीय सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरेसँगै प्रदेश र स्थानीय सरकारहरु पर्यटक आकर्षणका योजना निर्माणमा जुटेका छन् । प्रचुर पर्यटकीय सम्भावना बोकेको कर्णाली प्रदेश पनि अंग्रेजी नयाँ वर्षमा पर्यटक स्वागत गर्न आतुर छ । कर्णाली सरकारले पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धनमा…
Read More »मुन्धुम ट्रेलको आकर्षण: किराँत मिथ, संस्कृति र प्रकृति
विद्या राई काठमाडौँ । पूर्वको पहाडी जिल्लाहरू छिचोल्दै अघि बढ्ने ‘फ्रेस ट्रेकिङ ट्रेल’ हो, मुन्धुम ट्रेल । छोटो अवधिमा घुमफिरको धेरै खाले स्वाद लिन पाइने यो ट्रेलमा हिमाल र पहाडका भूवनोट, संस्कृति र प्रकृतिको अवलोकन र अनुभूत गर्न पाइन्छ । विशेषता खोटाङ र भोजपुर जिल्लामा पर्ने यो ट्रेलमा किराँत राई…
Read More »हिउँमा जुत्ताको डोब पछ्याउदै, बाटो पहिल्याउँदै
लाला गुरुङ राजधानीबाट धेरै टाढा नभएपनि थोरै मान्छेले मात्र थाहा पाएको र कमै चर्चामा आएको पीक हो, पाल्दोर । रसुवा र धादिङको सिमानामा पर्ने यो पीक जान दुवै जिल्लाबाट सकिन्छ । हामीले भने रसुवाको बाटो रोज्यौँ । काठमाडौंबाट फोरह्वीलको जिपमा एकै दिन रसुवाको गत्लाङ पुग्न सकिन्छ । पछिल्लो समय आन्तरिक…
Read More »साञ्जेन भ्यालीः स्वार्गको एक टुक्रा
हिमाली जिल्ला रसुवा राजधानीबाट टाढा छैन । मित्र राष्ट्र चीनको स्वशासित क्षेत्र तिव्वतसँग सिमाना जोडिएको यो हिमाली जिल्लामा तामाङ सामुदायको बाहुल्यता छभने बौद्ध संस्कृतिको प्रभाव बढि छ । रसुवामा धार्मिक तथा पर्यटकीय क्षेत्रहरु प्रशस्तै छन् । यही जिल्लामा लोकप्रिय धार्मिक तिर्थस्थल गोसाइकुण्ड रहेको छ भने सँगै पार्वती कुण्ड, सूर्य कुण्ड,…
Read More »दुराडाँडाः इतिहास, संस्कृति र प्रकृतिको सङ्गम
खिम घले लमजुङ । दुराडाँडा इतिहास, संस्कृति र प्रकृतिको अनुपम सङ्गम हो । मुलुकमा सङ्घीय व्यवस्थाको स्थापना सँगै नयाँ स्थानीय तह बन्नु अघि लमजुङ जिल्लाको दुराडाँडा मौजा अन्तर्गत पुरानकोट, नेटा, दुराडाँडा, चन्द्रेश्वर, सिन्दुरे र धुसेनी गरी छ वटा गाउँ विकास समिति पर्दथ्यो । ती क्षेत्रहरू अहिले बेंशीसहर, मध्य नेपाल र…
Read More »गुरुङ सम्पदा पदयात्राः किन जाने क्होलसोंथर ?
मिलन तमु गुरुङ नेपालमा स्वदेशी तथा विदेशी पर्यटकका लागि लोकप्रिय बन्दै गएको होमस्टेको सुरुवात गुरुङ गाउँहरूबाट भएको हो । खासमा उनीहरूको संस्कृति र सभ्यतालाई हेर्नकै लागि धेरैले गुरुङ बस्तीहरू रोजे, त्यसमा प्राकृतिक सुन्दरता थियो नै । हो, त्यही गुरुङहरू समुदायको सभ्यता र संस्कृतिको विकास भएको ठाउँ क्होलसोंथर हो । यस…
Read More »सांस्कृतिक, धार्मिक तथा प्राकृतिक अवयवहरूले भरिपूर्ण गणेश हिमाल आधार शिविर पदमार्ग
शब्द तथा तस्बिर: कान्छी डोल्मा ह्योल्मो/सञ्जीव गुरुङ यस पटक हामीले गोरखाको एउटा नयाँ पदमार्गको चिनारी लिएर आएका छौं । सांस्कृतिक, धार्मिक तथा प्राकृतिक अवयवहरूले भरिपूर्ण तर अझैसम्म पनि एक्सप्लोर नभएको यो पदमार्गको विकास गर्न सकिएमा यात्रा मन पराउनेहरूले एउटा नयाँ गन्तव्यको स्वाद लिन पाउने छन् भने स्थानीयको जीवनस्तर उक्सिने छ…
Read More »पदयात्रा: पाँच पोखरी– गन्छेर्पो बेस क्याम्प
शब्द तथा तस्बिरहरु: सञ्जीव गुरुङ सिन्धुपाल्चोकको पाँच पोखरीबारे नसुन्ने कमै होलान् । सरकारले एक सय प्रमुख गन्तव्यभित्र समेटेको पाँच पोखरी जाने पर्यटकको सङ्ख्या बढ्दो छ । हरेक वर्ष जनै पूर्णिमाका दिन मेला लाग्ने पाँच पोखरीमा घुमफिर मन पराउनेहरू बाह्रै मास पुगिरहेका हुन्छन् । तर यस पटक हामीले पाँच पोखरी भन्दा…
Read More »