सम्पदा
धरहरा पुनःनिर्माणकाे काम ३८ प्रतिशत सकियाे, लकडाउनमा पनि जारी
काठमाडाैं । कोरोना भाइरसका कारण देश पूरै लकडाउनको अवस्थामा रहे पनि एतिहासिक धरहरा पुनः निर्माणको काम भइरहेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकाले गत चैत ११ गतेदेखि लकडाउन गरे पनि धरहरा पुनः निर्माणको काम भने रोकिएको छैन । गत चैत ९ गतेसम्म नियमित २०० जनाले पुनःनिर्माणको काम…
Read More »धरहराको दशौं तला ढलान तयारी
काठमाडौं– चार वर्ष अघिको भूकम्पले भत्किएको धरहरा पुनःनिर्माणको १०औँ तला ढलानको तयारी भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । धरहरा निर्माण गरिरहेको जिआइइटिसी–रमन जेभीका आयोजना व्यवस्थापक श्यामचन्द्र श्रेष्ठले यसै साता धरहराको १०औं तलाको ढलान हुने जानकारी दिए । यसैबीच प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रेस…
Read More »खचाखच पर्यटक हुने क्षेत्रमै सुनसान
वेद गुरुङ काठमाडौं– विश्वमा फैलिएको कोरोना भाइरसका कारण उपत्यकामा पर्यटकको संख्या अत्यन्त कम देखिन थालेको छ । विश्व सम्पदामा सूचिकृत ललितपुर, भक्तपुर र काठमाडौँका पर्यटकीय क्षेत्रमा पर्यटक न्यून छन् । प्राय: पर्यटकको घुइँचो देखिने ठमेल क्षेत्र सुनसान बनेको छ । कोरोनाको त्रासले पर्यटकहरू थोरैमात्र आएको यहाँका ब्यापारीको भनाई छ ।…
Read More »ऐतिहासिक भीमसेन मन्दिरका चार छत्री चोरी
डोटी– जिल्ला सदरमुकाम सिलगढीमा अवस्थित ऐतिहासिक भीमसेन मन्दिरको चार चाँदीका छत्री चोरी भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले दिपायल सिलगढी नगरपालिका–६ मा रहेको उक्त मन्दिरको ढोका फुटाइ अमूल्य वस्तु चोरी भएको जानकारी दिए । उनका अनुसार उक्त मन्दिरबाट ५० तोलाको एक वटा र…
Read More »पशुपतिका चार शिवलिङ व्यक्तिका घरभित्र
सञ्चिता घिमिरे काठमाडौं– पशुपति मन्दिरमा भट्ट नियुक्त हुँदा ११ शिवलिङ्गको दर्शन गरेर मात्रै मन्दिर प्रवेश गर्नुपर्ने नियम छ । ती ११ शिवलिङ्गमध्ये हाल चार वटा व्यक्तिगत घरभित्र परेकाले अरू दशनार्थी मात्रै होइन स्वयम् भट्टले दर्शन गर्न पाइरहेका छैनन् । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गत विश्व सम्पदा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन तथा…
Read More »हराए काठमाडौंका धारा–पोखरी
काठमाडौँ– काठमाडौँ उपत्यकाका ९४ ढुङ्गेधारा तथा ४० पोखरी हराएको पाइएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले गरेको अध्ययनका क्रममा यी पानीका स्रोत अहिले नरहेको पाइएको हो । बोर्डले दुई वर्ष पहिले काठमाडौँ उपत्यकाभित्रको ढुङ्गेधारा तथा पोखरीहरुको विस्तृत लगत संकलन सुरु गरेको थियो । अध्ययन सकिएसँगै बोर्डले अहिले स्थलगत विवरणसहित…
Read More »वाग्मतीका पर्यटकीय गन्तव्य विकासमा तीन अर्ब, उपत्यकामा छुट्टै कार्यक्रम
हेटौँडा– वाग्मती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७६/७७ मा पर्यटन क्षेत्रको भौतिक पूर्वाधार निर्माण र प्रवर्द्धनका लागि करिब तीन अर्ब खर्च गर्ने भएको छ । प्रदेश सरकारले पर्यटन पूर्वाधारको विकास निर्माण, प्रचारप्रसारलगायतका कार्यमा उक्त रकम खर्च गर्ने योजना बनाएको हो । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले दुई अर्ब…
Read More »बुद्धजयन्ती मनाउन २२ उपसमिति गठन, साताव्यापी कार्यक्रम गरिने
भैरहवा– दुई हजार ५६४औँ बुद्धजयन्ती तथा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएका छन् । लुम्बिनी विकास कोषका कायममुकाम सदस्यसचिव ज्ञानिन राईका अनुसार बुद्धजयन्ती तथा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलनलाई लक्ष्य गरी २२ उपसमितिका संयोजक चयन गरिएका हुन् । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीको संयोजकत्वमा अन्तर्राष्ट्रिय…
Read More »कृष्ण मन्दिर घुम्दै विदेशी पर्यटक
सबै तस्बिर : राधिका कँडेल / रासस
Read More »बाघ हेर्न बाँके निकुञ्ज
काशीराम शर्मा बाँके– तपाईँलाई बाघ हेर्ने रहर छ ? छ भने बाँके राष्ट्रिय निकुञ्जमा आउनुस्, धेरै बेर हिँड्नै पर्दैन, बाघ देखिन्छ । निकुञ्जको जीप सफारीमा जाने टोलीले एक घण्टा घुम्न नपाउँदै बाघ देख्न थालेपछि यतिबेला बाघ हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । नेपालगञ्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा…
Read More »