Home Featured
११ महिनामा ९ लाख पर्यटक भित्रिए
नेपालको पर्यटन क्षेत्र पुन: लयमा फर्किएको छ । पछिल्लो ११ महिनामा ९ लाख बढी पर्यटक नेपाल भित्रिएका छन् । सरकारले २०२३ मा १० लाख पर्यटक भित्राउने लक्ष्य पूरा हुन लागेको हो । जनवरीदेखि नोभेम्बरसम्म ९ लाख १८ हजार पर्यटक भित्रिएका हुन् । २०२३ को नोभेम्बरमा मात्रै १ लाख ८ हजार…
Read More »हाइक फर हेल्थ: चाँगुनारायणदेखि नगरकोट
लाला गुरुङ पछिल्लो समय व्यस्त जीवनशैलीको तनावबाट मुक्त भइ शरीर र मन दुबै पुनर्ताजगी गर्न हाइकिङ जाने परम्परा विकास हुँदै गएको छ । हाइकिङ जाँदा शारीरिक कसरत पनि हुने, प्रकृतिसँग नजिकिदै, ग्रामीण परिवेशलाई नियाल्दै र रमाइलो गर्दै आनन्द लिनेहरुमा हाइकिङको लोकप्रियता अझ बढ्दो छ । लायन्स क्लब अफ काठमाडौँ चाबहिल…
Read More »तपोभूमि रेसुङ्गा
पर्यटकका लागि आकर्षण बन्दै तुलसीपुरको ‘राप्ती शान्ति उद्यान’
दाङ । २०५९ साल माघमा (द्वन्द्वका समयमा) शान्तिको सन्देश दिनका लागि भन्दै निर्माण गरिएको ‘राप्ती शान्ति उद्यान’ यतिबेला जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ । तुलसीपुर उपमहानगरपालिका-७ मा रहेको उक्त उद्यान (पार्क)मा पछिल्लो समय जिल्लासँगै छिमेकी जिल्लाबाट पनि पर्यटक घुम्न आउने गरेका छन् । उद्यानको अवलोकन, घुमघाम गर्ने र त्यस…
Read More »अजोज १० गते कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा यात्रा
कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा यात्रामार्फत पर्यटकलाई आकर्षित गराउने प्रयास सुरु गरिएको छ । यसका लागि पर्यटन दिवसको अवसर पारेर कीर्तिपुर नगरपालिका र कीर्तिपुर स्वयंसेवक समाजको संयुक्त आयोजनामा असोज १० गते कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा यात्रा हुने भएको छ । कीर्तिपुर स्वयंसेवक समाजका अनुसार सन्ध्याकालीन सम्पदा यात्राका लागि हाल कीर्तिपुरका पर्यटकीइ क्षेत्रहरु, आकर्षणहरू,…
Read More »दृश्यावलोकन लागि उपयुक्त ‘भिरलाखुरी’
गलकोट । कतिपय सम्भावित पर्यटकीय क्षेत्र सदरमुकाम आसपास भएर पनि ओझेलमा पर्दैआएका छन् । सामाजिक सञ्जाल र समाचार पहुँचका कारण कुनाकाप्चाका पर्यटकीय स्थलसमेत उजागर भइरहेको अबस्थामा कतिपय सम्भावित क्षेत्र सुविधासम्पन्न क्षेत्रका स्थलसमेत ओझेलमा परेका हुन् । बागलुङ सदरमुकाम नजिकैको भिरलाखुरीलाई प्रबद्र्धन गर्न थालेपछि अहिले हाइकिङका लागि स्थानीय पर्यटक त्यहाँ पुग्न…
Read More »पर्यटक आकर्षणको केन्द्र बन्दै तनहुँको झाँगाझोली
तनहुँ । शुक्लागण्डकी नगरपालिका-६ स्थित पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा झाँगाझोली रहेको छ । पर्यटनको प्रचुर सम्भावना रहेको यस झाँगाझोली तीनखोले मोटरमार्ग हुँदै जान सकिन्छ । झाँगाझोलीमा तीन जनाको रु डेढ करोड लगानीमा करिब १७ रोपनी क्षेत्रफलमा आकर्षक रिसोर्ट निर्माण गरी सञ्चालनमा ल्याइएको छ । यहाँ…
Read More »यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्योदयको दृश्यावलोकन अलौकिक छ । त्यसैले बर्सेनि हजारौँ स्वदेशी तथा विदेशी त्यहाँ पुग्छन् । त्यसो त हाम्रो देशमा यस्ता भ्यु प्वाइन्टहरू धेरै छन्, तर वर्षदेखि मध्यरातमै उठेर सूर्योदय हेर्न उकालो लाग्ने यो पुनहीलको तोड भने अरू कुनै…
Read More »कीर्तिमानी आरोहीहरुलाई विमानस्थलमा भब्य स्वागत
विश्वका ८ हजार मिटर भन्दा अग्ला १४ वटै हिमाल ९२ दिनमा आरोहण गरेर विश्वकीर्तिमान कायम गरेका आरोहीहरु नर्वेकी क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जिङ शेर्पा (लामा) लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ । साथै सबैभन्दा कान्छो उमेरमा विश्वको दोस्रो अग्लो हिमाल केटुको सफल आरोहण गरेका निमा रिन्जी शेर्पाको…
Read More »च्छो रोल्पाः पदयात्राको उत्कृष्ट गन्तव्य
जीवन लामा च्छो रोल्पा ताल । कुनै बेला च्छोरोल्पा फुट्ने हल्लाले मुटु कपाउँथ्यो । अब त्यो डर हराएको छ । कटान गरेर पानीको निकास गरिएपछि त्यो डर हराएको छ । दोलखाको गौरीशंकर गाउँपालिका पर्ने च्छोरोल्पा र दुधकुण्ड अहिले पर्यटकका लागि आकर्षण बनेको छ । च्छोरोल्पा जानेहरूलाई प्राकृतिक सुन्दरताले यसरी आकर्षित…
Read More »