पर्वतारोहण
हिउँमा जुत्ताको डोब पछ्याउदै, बाटो पहिल्याउँदै
लाला गुरुङ राजधानीबाट धेरै टाढा नभएपनि थोरै मान्छेले मात्र थाहा पाएको र कमै चर्चामा आएको पीक हो, पाल्दोर । रसुवा र धादिङको सिमानामा पर्ने यो पीक जान दुवै जिल्लाबाट सकिन्छ । हामीले भने रसुवाको बाटो रोज्यौँ । काठमाडौंबाट फोरह्वीलको जिपमा एकै दिन रसुवाको गत्लाङ पुग्न सकिन्छ । पछिल्लो समय आन्तरिक…
Read More »एकै घरका तीन दिदीबहिनी सगरमाथा चुचुरामा
काठमाडौँ । दोलखा, गौरीशंकर गाउँपालिका–९ बेदिङका एकै घरका तीन दिदीबहिनीले सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । बुधवार बिहान सगरमाथाको शिखर चुम्न सफल निमाजाङ्बु (३०वर्ष), छिरिङनाम्गे (२६वर्ष) र दावाफुटी शेर्पा (२४वर्ष) एकै घरका दिदीबहिनी हुन् । दोलखाका यी दिदीबहिनीले सगरमाथा आरोहण गरेकोमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्बत गुरुङले…
Read More »बहराइनका राजकुमार खलिफा सगरमाथाको चुचुरोमा
काठमाडौँ । बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफाले मङ्गलवार बिहान सगरमाथाको सफल आरोहण गरेका छन् । आधार शिविरमा रहेको पर्यटन विभागका निर्देशक मिरा आचार्य र छाङ्दावा शेर्पालाई उद्धृत गर्दै आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्सका अनुसार बिहान ५.३० देखि ६.४५ मा राजकुमार खलिफाको टोलीले सगरमाथाको चुचुरो चुमेका हुन् ।…
Read More »‘मौरिज हर्गोज’ को पाइला पछ्याउँदै पूर्णिमा
म्याग्दी । म्याग्दीको ‘मौरिज हर्गोज’ पदमार्ग प्रयोग गरेर पर्वतारोहीहरु आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि जान थालेका छन् । म्याग्दीको नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जोड्ने हर्गोज पदमार्गको प्रयोग गरेर नेपाली पर्वतारोही पूर्णिमा श्रेष्ठको टोली आधार शिविरतर्फ लागेको हो । हिमाल आरोहणका लागि आधार शिविरतर्फ जान…
Read More »हिउँदे सिजनमा दश नेपालीद्वारा केटुको सफल आरोहण
काठमाडौं । किर्तीमानी आरोहीहरु निर्मल पुर्जा र निङ्मा डेभिड शेर्पासहित १० जना नेपाली आरोहीले विश्वको दोस्रो अग्लो हिमाल पाकिस्तानस्थित केटुको िहउँदै सिजनमा सफल आरोहण गरेर किर्तीमान राखेका छन् । यसअघि विभिन्न देशका समुहले िहउँदे सिजनमा गरेको प्रयास असफल भएको थियो । शनिबार ४ बजेर ५८ मिनेट जाँदा सफल आरोहण गर्नेहरुमा…
Read More »कतारी राजकुमार थानीले चढे अमा दब्लम
काठमाडौं । कतारका राजकुमार मोहम्मद अल थानीले अमा दब्लम हिमालको सफल आरोहण गरेका छन् । उनले बुधबार दिउँसो आमा दब्लम हिमालको शिखरबाट इन्स्टग्राममा एक भ्वाइस सन्देश पोष्ट गर्दै त्यसको पुष्टी गरेका हुन् । उनले आफ्नो सन्देशमा भनेका छन्, ‘हेल्लो साथीहरु, म अमा दब्लमको ६८१२ मिटर उचाइको चुचुरोबाट बोल्दैछु, म अमा…
Read More »सर्वोच्च शिखरमा मानव पाइला परेको यो दिन
हाइलाइट्स टुरिजम काठमाडौं । सन् १९५३ मे २९ का दिन विश्वकै साहसिक गतिविधिमा विशेष दिन । ८८४८ मिटर उचाईमा रहेको सर्वोच्च शिखर सगरमाथाको चुचुरामा मानव पाइला परेकाे दिन । यही दिन नेपाली नागरिक तेन्जिंग नोर्गे र न्यूजिल्याण्डका एडमण्ड हिलारीले सगरमाथामा विजय प्राप्त गरेका थिए । त्यसअघि धेरैले प्रयास गरे र…
Read More »पर्यटनलाई पुनर्जीवन दिन ठोस कार्यक्रम ल्याइन्छ : पर्यटनमन्त्री
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोभिड–१९ का कारण पर्यटन क्षेत्रमा परेको असरलाई पुनर्जीवन दिने गरी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम तथा बजेटमार्फत ठोस कार्यक्रम ल्याउने बताएका छन् । ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) र नेपाल टे«किङ, संस्कृति, पुरातात्विक, कार्गो, कुरियार श्रमिक युनियन (युनिट्राभ) का…
Read More »अन्नपूर्ण पदमार्गको हिमपहिरोमा हराएका थप एक जनाको शव भेटियाे
पोखरा । गत फागुन ३ गते अन्नपूर्ण सेन्चुरी पदमार्गको हिमपहिरोमा बेपत्ता भएका ३ नेपाली र ४ कोरियनमध्ये बुधबार थप १ नेपालीको शव फेला परेको छ । धादिङ घर भएका अन्दाजी ४५ वर्षीय मेनबहादुर तामाङको शव हिमपहिरो आएको स्थान कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउरालीबीचको हिंकुमा भेटिएको हो । शवसँगै तीन कोरियनको…
Read More »सगरमाथा क्षेत्रबाट एकै दिन १९ पर्यटकको उद्धार
काठमाडाैं- लुक्लासहित माथिल्लो क्षेत्रमा अलपत्र परेका १९ पर्यटकको उद्धार गरिएको छ । आकस्मिक रुपमा नेपाल ‘लग डाउन’ भएपछि सगरमाथा क्षेत्रमा अलपत्र परेका पर्यटकको बिहीबार उद्धार गरी काठमाडाैं ल्याइएकाे हो । उद्धार गरिएका मध्ये एक नेपाली र १८ विदेशी रहेकाे साेलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले बताइन् । उनका अनुसार १४ फ्रान्सेली पर्यटक तारा…
Read More »