पर्वतारोहण
पर्यटक रोकिएका बेला हिमाल सफाइ गर्न प्रस्ताव
वेद गुरुङ काठमाडौं– कोरोनाका कारण आरोहण बन्द रहेका बेला हिमाल सरसफाई गर्न नेपाल पर्वतारोहण संघ (एनएमए)ले प्रस्ताव गरेको छ । संघका अध्यक्ष सन्तवीर लामाले हिमाल अरोहण बन्द भएको समयमा हिमाल सरसफाई गर्ने सरकार समक्ष प्रस्ताव पेस गरेको बताए । संघले पर्यटक रोकिएका बेला हिमाल सफा गर्ने उपयुक्त हुने बताएको छ…
Read More »वसन्त ऋतुमा हिमाल आरोहण स्थगित
फाइल तस्बिर । काठमाडौं– कोरोना संक्रमणमा सावधानी अपनाउन सरकारले वसन्त ऋतुमा हुने हिमाल आरोहण स्थगित गरेको छ । बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले वसन्त ऋतुमा सबै हिमाल आरोहण स्थगित गर्ने निर्णय गरेको हो । कोरना भाइरस संकमणको उच्च जोखिम…
Read More »टासीको आत्मविश्वास
काठमाडौँ । सगरमाथामा अनेक खालमा रेकर्ड राखिएका छन् । यही होडमा टासी लाक्पा शेर्पा र उनको टिमले पनि अर्को रेकर्डको जमर्को गरेको छ । सोमबार टासीसहित चार जनाको टोली हिउँदे याममा सगरमाथाको छिटो आरोहणको लागि त्यसतर्फ लागेका छन् । उनीहरू लक्ष्य पाँच दिनमा सगरमाथाको सफल आरोहण गर्ने रहेको छ ।…
Read More »टासी लाक्पा शेर्पा सगरमाथा आरोहरणमा, पाँच दिनमै चुचुरो चुम्ने लक्ष्य
काठमाडौँ– असमान्य सिजनमा ‘बिना अक्सिजन ५ दिनमै सगरमाथा आरोहण गरेर नयाँ र्कीतिमान कायम गर्ने उद्देश्यले’ नेपाली आरोही टासी लाक्पा शेर्पा सोमबार सगरमाथातर्फ जाँदै छन् । पर्यटन विभागले उनलाई आइतबार साँझ आरोहण अनुमति प्रदान गरेको निर्देशक मिरा आचार्यले बताइन् । आरोही टासी लाक्पाका अनुसार सगरमाथा चुचुरोमा मानव पाइला पुगेको ६७ वर्षयता…
Read More »यी छन् बढी पर्यटक आउने १० मुलुक
वेद गुरुङ काठमाडौं– सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक ल्याउने घोषणा गरेको छ । उक्त लक्ष्य पूरा गर्न सन् २०१९ को भन्दा यो वर्ष ८ लाख पर्यटक थप भित्रिनु पर्ने छ । गत वर्ष करिब १२ लाख विदेशी पर्यटक नेपाल आएका थिए । भ्रमण वर्षको सुरुवातमै चीनमा…
Read More »नेपाल देख्दा लोभिने बंगलादेशी घुम्न थोरै किन ?
– नारायण ढुङ्गाना ढाका– मनमोहक हिमशृङ्खला, गौतमबुद्धको जन्मस्थल लुम्बिनी र प्राकृतिक, धार्मिक तथा सांस्कृतिक विविधताका कारण नेपालले अन्य मुलुकलाई झैँ बङ्गलादेशका नागरिकलाई पनि लोभ्याउने गरेको छ । मुलुकको मौलिक विशेषतालाई विश्वसामु पुर्याउने प्रयास कमजोर देखिए पनि जसले नेपालबारे थाहा पाएका छन्, उनीहरुमा नेपाल घुम्ने उत्कृट चाहना देखिन्छ । छुट्टै पहिचान…
Read More »अन्नपूर्ण पदयात्रामा चुनौतीपूर्ण बन्दै हिङ्कु हिमपहिरो, रोपवे राख्नेबारे छलफल थाल्नुपर्ने सुझाव
पोखरा– अन्नपूर्ण क्षेत्रको पदयात्रा विश्वकै १० उत्कृष्टमध्येमा पर्छ । हिमाल आरोहणको इतिहासमा जेठो हिमाल अन्नपूर्णको आधार शिविरसम्म पुग्ने सपना बोकेका विश्वका पदयात्री वर्सेनि ठूलो सङ्ख्यामा आउने गरेछन् । पदयात्रा पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित भइसकेको यस क्षेत्रको पदयात्रामा पछिल्ला केही वर्षयता हिङ्कु क्षेत्रमा गइरहेको पहिरो चुनौतीपूर्ण बन्दै गएको छ ।…
Read More »हिउँदमा हिमाल चढ्न २७ विदेशीलाई अनुमति
काठमाडौं– हिउँद याममा नेपालका विभिन्न हिमाल आरोहणमा स्पेनी आरोहीको आकर्षण देखिएको छ । यो याममा उनीहरुले ६ हजार मिटर माथिका तीन हिमाल आरोहणका लागि पर्यटन विभागवाट आरोहण अनुमति लिएका छन् । सगरमाथा, आमादब्लम र नुप्से गरी तीन हिमालका लागि स्पेनका २३ आरोहीले अनुमति लिएका हुन् । सगरमाथा आरोहणका लागि एक…
Read More »हिमाल हेर्न मर्दी ट्रेक
–कृष्ण दवाडी कास्की– हातले समाउन सकिएला झैँ लाग्ने गरी आँखै अगाडि ठडिएका हिमशृङ्खला । हिउँले छपक्कै छोपेका सेता पहाड, हरिया वनजङ्गल, सुन्दर डाँडाकाँडा र बस्तीहरु हेर्नुको छुट्टै आनन्द । यस्तो अवसर मर्दी हिमाल पदयात्रा गर्नेलाई मात्र प्राप्त हुन्छ । एउटै यात्राबाट कुमारी माछापुच्छेसहित मर्दी, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण,…
Read More »प्रसिद्ध जापानी आरोही हिरोताका – जसलाई भोली मर्छ भनिएको थियो
एकराज पाठक र रमेश लम्साल काठमाडौँ– ‘पाकिस्तानको गासेरब्रुम हिमाल चढ्दा दुर्घटनामा परेँ । मेरुदण्डको हड्डी भाँच्चियो, सँगैका केही साथी पनि त्यसैमा परेर मरे । मलाई पनि बचुँलाजस्तो लागेन । भ्रमण दलका एकजना आरोही चिकित्सक रहेछन् । उनले भने– तिमी भोलिसम्म मर्छौं, तिम्रो घर परिवारलाई केही सन्देश छ भने भन, म…
Read More »