फोटो फिचर
खोटाङको महभीरमा मह सिकार
भीकेपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभीरमा भीर मौरीको मह सिकार गरेर फर्कदै स्थानीय धनकुमार राई । फेदीका साम्पाङ राई समुदायले आफनो पूर्ख्यौली सँस्कारका रुपमा हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भीर मौरीको सिकार गर्दै आएका छन । तस्वीर : केदार मगर/रासस केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभीरमा भीर मौरीको मह…
Read More »कीर्तिमानी आरोही हरि बुढाको काठमाडौंमा भव्य स्वागत
दुवै कृत्रिम खुट्टाको भरमा सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका हरि बुढालाई काठमाडौंमा भब्य स्वागत गरिएको छ । त्रिभूवन विमानस्थलको आन्तरिक कक्षमै पुगेर पर्यटन तथा संस्कृति मन्त्री सुदन किरातीसहितको टोलीले उनलाई बधाई दिए । अफ्गानिस्तानमा विद्युतीय धरापमा परि दुवै खुट्ट गुमाएका पूर्व गोर्खा सैनिक बुढालाई सरकारी टोली र सर्वसाधारणले…
Read More »सगरमाथा हिँड्यो विश्व शान्तिद्वीप
घट्दै चिसो, बढ्दै पर्यटक
गण्डकी । मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ । चिसोका कारण झन्डै दुई महिनाभन्दा बढी सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष भब्याङतेन्जिङ गुरुङले जानकारी दिए । “चिसो छल्न झरेका मुस्ताङीहरू फागुनको तेस्रो सातापछि विस्तारै फर्कन थालेका छन्”, उनले भने,…
Read More »खुमइडाँडाको पृष्ठभूमिमा माछापुच्छ्रे
मनाङमा हिमपात
मनाङमा भएको हिमपात । हिमपातका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । तस्बिर: नवीन लामिछाने/रासस
Read More »सिन्धुलीको कलाघर
सिन्धुलीको कमलामाई नगरपालिका – ३, चपौलीमा स्थानीय युवाहरुको अगुवाईमा सिन्धुली कलाघर स्थापना गरिएको छ । सिन्धुली गढीदेखि ६ किलोमिटर उत्तरको दुरीमा रहेको चपौलीमा बि.सं. २०७० सालमा स्थापित कलाघरमा अहिले ११ जना युवाहरु लागि रहेका छन् । ”कलाघरको मुख्य उद्देश्य पुरानो कालसँग सम्बन्धित सामाग्रीहरुको संकलन, संरक्षण र प्रदर्शन हो” कलाघरका कोषाध्यक्ष…
Read More »नेपाली गाउँघर (फोटोफिचर)
खासुर, बेंसीसहर नगरपालिका, लमजुङ । तस्बिर : खिम घले/हाइलाइट्स टुरिजम । बेतेनी गाउँ, शहीद लखन थापा गाउँपािलका, गोरखा । तस्बिर: खिम घले/हाइलाइट्स टुरिजम । कोटथोक गाउँ । शहीद लखन थापा गाउँपािलका, गोरखा । तस्बिर: संजीव गुरुङ्/हाइलाइट्स टुरिजम । रूकुमपश्चिमस्थित मुसिकोट नगरपालिकामा रहेको सुन्दर शेरिगाउँ । तस्विरः सुरेश आचार्य/रासस बारेकोट गाउँपालिका–८…
Read More »हिँउ नपर्दा कालिन्चोक क्षेत्र सुनसान
तस्बिरहरु : लाला गुरुङ/हाइलाइट्स टुरिजम गतवर्ष यतिबेला धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र कालिन्चोकमा हिँउ खेल्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो थेगि नसक्नु थियो । तर यतिबेला भने यो क्षेत्र सुनसान छ । शनिबार र पुजाको तिथी पर्ने दिनहरुमा चहल पहल भएपनि अरु बेला यहाँ पर्यटकहरु आएका छैनन् । राजधानीबाट नजिकमा…
Read More »उच्च पहाडी क्षेत्रमा हिमपात