धार्मिक
मुस्लिमकाे पवित्र महिना रमदान सुरू, घरबाटै नमाज अदा गरिँदै
महाेत्तरी । कोरोना भाइरस सन्त्रासबीच शनिबार सुरु भएको रमदान महिनासँगै इस्लाम धर्मावलम्बीले घरघरै नमाज (प्रार्थना) अदा (समर्पण) गर्दैछन् । हिजरी संवत्को रमदान महिनामा दिनभरि रोजा (उपवास) बसेर मस्जिदमा गरिने नमाज यसपालि महोत्तरीका इस्लाम धर्मावलम्बीले कोभिड–१९ को महामारी रोकथामका लागि घरघरै गर्न थालेका हुन् । संसारभरि कोरोना सन्त्रास छाएका बेला पवित्र…
Read More »आज आमाको मुख हेर्ने पर्व, मातातीर्थमा मेला लागेन
काठमाडाैं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । शास्त्रमा आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला…
Read More »लकडाउनमा पशुपति : साधुसन्तलाई खाना अभाव, साँढे मन्दिर बाहिरै
विक्रम गिरी काठमाडाैं । पशुपतिनाथ मन्दिर तलको वाग्मती नदी छेउमा एक साधु ‘तिर्खा लाग्यो, कोही पानी त देऊ’ भन्दै कराउँदै थिए । वाग्मती किनारमा थौरै मानिस पनि बसिरहेका देखिन्थे । उनीहरु पट्यार र दिक्क मानेर बसेझैँ लाग्यो । आपसमा भलाकुसारी भने गरिरहेका थिए । अलिक नजिक जाँदा नदी किनारमा शव…
Read More »मिथिलाञ्चलमा यसरी मनाइँदैछ जुडशीतल पर्व
जनकपुरधाम । मिथिलाञ्चलमा मंगलबार जुडशीतल पर्व मनाइँदै छ । मिथिलाञ्चलमा यस पर्वलाई विशिष्ट कृषि सांस्कृतिक पर्व मानिएको छ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरुवा पर्व भनेर मनाउने गर्दछन् । दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु…
Read More »लुम्बिनी सुनसान, गुम्बाबाटै ध्यान
लुम्बिनी । पर्यटकको मुख्य आर्कषणको केन्द्र मानिने लुम्बिनीमा लकडाउनपछि पर्यटकको चहलपल शून्यप्रायः भएको छ । यहाँका मायादेवी मन्दिर, अशोक स्तम्भ, शान्ति स्तूपा, सेन्टर क्यानल, ग्रेट लोटस स्तुपा विभिन्न देशका नामका स्तुपालगायत क्षेत्रहरु अहिले सुनसान भएको लुम्बिनी बिकास कोषका सूचना अधिकृत राजन बस्नेतले बताए । सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म १५…
Read More »रामनवमी आज, घरमै आराधना गरी मनाइँदै
काठमाडाैं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरी श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मठमन्दिरमा पूजापाठ गरिन्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका कारण भक्तजनले घरमै बसेर…
Read More »चैती छठकाे समापन, छतमै जलाशय बनाएर उदाउँदो सूर्यलाई अर्घ्य
जनकपुरधाम । आस्थाको महापर्व चैती छठपर्व अन्तर्गत व्रतालुहरूले मंगलबार यहाँ उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन् । मुख्यरूपले जलाशयमा उभिएर सूर्यको उपासना गरिने यो पर्व यसपटक कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गर्दै सरकारद्वारा जारी लकडाउनका कारण व्रतालुहरूले आ–आफ्ना छतमै जलाशय निर्माण गरी आराधना गरेका छन् । मूल विधि चतुर्थीदेखि…
Read More »पाँचखालमा भेटियो पाँच सय वर्ष पुरानो मूर्ति
राजकुमार पराजुली काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिका–९ साठीघरमा सडक खन्ने क्रममा समुन्द्र देवताको मूर्ति भेटिएको छ । शुक्रबार भेटिएको २० इन्च उचाइको उक्त मूर्ति करिब ४०० देखि ५०० वर्ष पुरानो हुनसक्ने बताइएको छ । ती मूर्ति प्रारम्भिक अुसन्धानले समुन्द्र देवताको टाउकोको केही भाग फुटेको तथा करिब ४०० देखि ५०० वर्ष पुरानो हुनसक्ने…
Read More »कोरोनाको त्रासले मठ–मन्दिर सुनसान
काठमाडौँ– कोरोना भाइरसको सन्त्रासले पशुपतिनाथ मन्दिरलगायत देशभरका मठ मन्दिरमा भक्तजनको उपस्थिति कम हुन थालेको छ । पशुपतिनाथ मन्दिर परिसरमा सामान्य दिनमै दैनिक हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका थिए । चाड पर्वका दिन भने पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजन आउँछन् । बुधबार सरकारले २५ जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर…
Read More »पशुपति क्षेत्रको लामो जात्रा सुरु, देउता र स्थानीयलाई निम्ता
काठमाडाैं– पशुपति क्षेत्रकै सबैभन्दा लामो जात्राका रुपमा मनाइने वत्सलेश्वरी, बज्रेश्वरीको यात्रा सुरु भएको छ । जात्राको पहिलो दिन मंगलबार पशुपति मूल मन्दिरबाट सिफल, कालोपुल, ज्ञानेश्वर, नक्साल, कमलपोखरी, लगन, जैसीदेवल, हनुमानढोका, असन, जमल यात्रा गरी यस क्षेत्रका देवी देवतालगायत स्थानीयवासीलाई जात्रा हेर्न निमन्त्रणा गरिएको छ । यस क्षेत्रका दुध खाने र…
Read More »