ट्रेकिङ
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्योदयको दृश्यावलोकन अलौकिक छ । त्यसैले बर्सेनि हजारौँ स्वदेशी तथा विदेशी त्यहाँ पुग्छन् । त्यसो त हाम्रो देशमा यस्ता भ्यु प्वाइन्टहरू धेरै छन्, तर वर्षदेखि मध्यरातमै उठेर सूर्योदय हेर्न उकालो लाग्ने यो पुनहीलको तोड भने अरू कुनै…
Read More »यस्ता छन् कर्णालीका घुम्नै पर्ने ठाउँ
प्रकाश अधिकारी मुगुको रारा ताल । सुर्खेत– संघीय सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरेसँगै प्रदेश र स्थानीय सरकारहरु पर्यटक आकर्षणका योजना निर्माणमा जुटेका छन् । प्रचुर पर्यटकीय सम्भावना बोकेको कर्णाली प्रदेश पनि अंग्रेजी नयाँ वर्षमा पर्यटक स्वागत गर्न आतुर छ । कर्णाली सरकारले पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धनमा…
Read More »हिउँमा जुत्ताको डोब पछ्याउदै, बाटो पहिल्याउँदै
लाला गुरुङ राजधानीबाट धेरै टाढा नभएपनि थोरै मान्छेले मात्र थाहा पाएको र कमै चर्चामा आएको पीक हो, पाल्दोर । रसुवा र धादिङको सिमानामा पर्ने यो पीक जान दुवै जिल्लाबाट सकिन्छ । हामीले भने रसुवाको बाटो रोज्यौँ । काठमाडौंबाट फोरह्वीलको जिपमा एकै दिन रसुवाको गत्लाङ पुग्न सकिन्छ । पछिल्लो समय आन्तरिक…
Read More »ग्रेट हिमालयन ट्रेल: भौगोलिक र सांस्कृति विविधताको सङ्गम
सञ्जीव गुरुङ ग्रेट हिमालय ट्रेल नेपालको पूर्वदेखि पश्चिमसम्म हिमाली भेग तथा उच्च पासहरू तरेर पुरा गरिने पदयात्रा हो । यो तल्लो र माथिल्लो गरेर दुई वटा छन् । तल्लो पदमार्ग खासै चल्दैन । उच्च भेगको पदमार्ग तुलनात्मक रूपमा बढी चलेको छ । यो पदमार्गमा ६ हजार २ सय मिटरसम्मका पासहरू…
Read More »छोटो समयमा हिमाल चुम्न मर्दी पदयात्रा
वासुदेव पौडेल गण्डकी । उमेरले ६४ वर्ष पुगेका पोखरेली पर्यटन व्यवसायी कृष्ण काफ्ले मर्दी हिमालको पदयात्रामा पोखराबाट निस्कँदा जति खुशी थिए, फर्कंदा त उनमा खुशीको कुनै सिमा नै थिएन । प्राकृतिक सुन्दरताले भरिएको पदयात्रा मार्गका हरेक मनमोहक दृश्यले आफूलाई निकै हर्षित बनाएको उनले अनुभव सुनाए । नेपाल पर्यटन बोर्ड गण्डकी…
Read More »‘सिस्ने राउण्ड’ ट्रेक गर्ने की?
सिर्जना कार्की रुकुम पूर्व । लुम्बिनी प्रदेशको रुकुम (पूर्व) तथा कर्णाली प्रदेशमा पर्ने रुकुम (पश्चिम) को तीन स्थानीय तहको भूभाग छुने र डोल्पाका मनमोहक दृश्यावलोकनसमेत गर्ने गरी नयाँ ट्रेकिङ रुट–‘सिस्ने राउण्ड’ को अन्वेषण पूरा भएको हो । यो गन्तव्य अन्वेषण भइसकेपछि लाङ्टाङ भन्दा पनि राम्रो ट्रेकिङ रुट बन्ने पर्वतारोहीसमेत संलग्न…
Read More »पुनहिलबाट फर्कंने करबाकेली इको ट्रेक
म्याग्दी । यदी तपाई मुलुककै उत्कृष्ट मध्येको भ्युप्वाइन्ट पुनहिल जाने सोच्दै हुनुहुन्छ भने फर्कने ट्रेलको बारेमा पनि जानकारी खोजी रहनु भएको होला । पुनहिल पुगेर फर्कँदा म्याग्दीको सदरमुकाम बेनी बजार झर्ने नयाँ पदमार्ग बनेको छ, करबाकेली इको ट्रेक । बि.सं. २०७५ सालमा खुलेको यो पदमार्गबाट फर्कनेहरुबाट राम्रो प्रतिक्रिया पाएको यसका…
Read More »छोटो-आकर्षक माछापुच्छ्रे मोडेल ट्रेक
वासुदेव पौडेल/कृष्ण दवाडी गण्डकी । छोटो समयमा हिमश्रृङ्खला, प्राकृतिक छटा तथा रमणीय बस्तीको दृश्यावलोकनसहित पदयात्रा गर्न सकिने माछापुच्छ्रे मोडेलट्रेक पछिल्लो समय नेपालको पर्यटन क्षेत्रको एक आकर्षक गन्तव्य बन्दै गएको पाइएको छ । प्रकृति तथा सांस्कृतिक विविधताले सम्पन्न कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने यो पदमार्गमा पछिल्ला वर्षमा समूह समूहमापदयात्री पुग्ने र यहाँको…
Read More »सर्वोच्च शिखरमा मानव पाइला परेको यो दिन
हाइलाइट्स टुरिजम काठमाडौं । सन् १९५३ मे २९ का दिन विश्वकै साहसिक गतिविधिमा विशेष दिन । ८८४८ मिटर उचाईमा रहेको सर्वोच्च शिखर सगरमाथाको चुचुरामा मानव पाइला परेकाे दिन । यही दिन नेपाली नागरिक तेन्जिंग नोर्गे र न्यूजिल्याण्डका एडमण्ड हिलारीले सगरमाथामा विजय प्राप्त गरेका थिए । त्यसअघि धेरैले प्रयास गरे र…
Read More »काेराेना संकटपछि नेपाल–भारत पर्यटनलाई गति दिन छलफल
काठमाडाैं । कोभिड–१९ को सङ्कट सकिएपछि नेपाल–भारत पर्यटनलाई नयाँ गति दिइने भएको छ । दुई देशबीचको पर्यटन प्रवर्द्धनलाई नयाँ दिशादिन सरोकारवाला निकायले छलफल अघि बढाएका हुन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले भारतका पर्यटन संघ–संस्थाका प्रमुसखहरुसँग नेपाल–भारत पर्यटनलाई कोरोना सङ्कटपछि नयाँ गतिदिने विषयमा अनलाइन छलफल गरेको…
Read More »