ट्रेकिङ
मुस्ताङमा ६८ विदेशी पर्यटक अलपत्र
मुस्ताङमा घाेडामा सवार पर्यटक । फाइल तस्बिर ठिनी- कोरोना भाइरस सङ्क्रमण रोक्न सरकारले लकडाउन जारी गरेसँगै मुस्ताङमा रोकिएका पर्यटकको उद्धार गरिएको छ । अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा पुगेका विभिन्न २१ मुलुकका १२१ पर्यटकलाई दुई दिन गरी उद्धार गरी काठमाडौँ पठाइएको र बाँकी ६८ पर्यटक मुस्ताङमै रहेको जिल्ला…
Read More »सगरमाथा क्षेत्रबाट एकै दिन १९ पर्यटकको उद्धार
काठमाडाैं- लुक्लासहित माथिल्लो क्षेत्रमा अलपत्र परेका १९ पर्यटकको उद्धार गरिएको छ । आकस्मिक रुपमा नेपाल ‘लग डाउन’ भएपछि सगरमाथा क्षेत्रमा अलपत्र परेका पर्यटकको बिहीबार उद्धार गरी काठमाडाैं ल्याइएकाे हो । उद्धार गरिएका मध्ये एक नेपाली र १८ विदेशी रहेकाे साेलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले बताइन् । उनका अनुसार १४ फ्रान्सेली पर्यटक तारा…
Read More »पाेखरामा पर्यटकका लागि छ रेष्टुरेन्ट खुला
पाेखरा – ‘लकडाउन’ भएसँगै अप्ठेरामा परेका पर्यटकलाई सहयोग गर्न रेष्टुरेन्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेवान) पोखराले फरक फरक खानाका विभिन्न छ रेष्टुरेन्ट खुलाउने भएको छ । विश्वव्यापी फैलिएको कोरोनाको सङ्क्रमणबाट जोगिन सरकारले गरेको लक डाउनका कारण लेकसाइडका सबै रेष्टुरेन्ट बन्द भएपछि यहाँ रहेका पर्यटक समस्यामा परेका भन्दै रेष्टुरेन्ट खुलाउने…
Read More »देशभरका ट्रेकिङ आजदेखि बन्द
काठमाडौं– कोरोना भाइरसबाट सतर्कता अपनाउन नेपालका सबै ट्रेकिङ बन्द गरिएको छ । पर्यटन बिभागले ट्राभल तथा ट्रेकिङ एजेन्सीहरुलाई सूचना जारी गरेर शुक्रबार देखि ट्रेकिङका सबै काम रोक्न निर्देशन गरेको हो । बिभागले शुक्रबार दिउँसो १२ बजेपछि लागू हुने गरी नेपालको पदयात्रा, भ्रमणमा आएका व्यक्तिगत तथा सामूहिक यात्रीको कार्यक्रम स्थगन गर्न…
Read More »नाम्चेका होटल आजदेखि बन्द
काठमाडौं– सोलुखुम्बुस्थित पर्यटकीय क्षेत्र नाम्चेका होटल तथा लज आजदेखि बन्द गरिएको छ । विश्वव्यापी रूप लिएको कोरोना भाइरसको संक्रमण भैलिइरहेकाले सतर्क रहँदै नाम्चेका होटल तथा लज बन्द गरिएको हो । लज एण्ड होटल एशोसिएसन नाम्चेको बिहीबार बसेको बैठकले अर्को सूचना नभएसम्मका लागि शुक्रबारदेखि नै होटल बन्द गर्ने निर्णय गरेको जनाइएको…
Read More »पर्यटक लोभ्याउँदै तोरीखोला
वासुदेव पौडेल पोखरा– प्रकृति र संस्कृति तोरीखोलाको छुट्टै मौलिकता हो । बाग्लुङ जिल्लाको गलकोट नगरपालिका–२ मा पर्ने ती सुन्दर दुई गाउँ दुई हजार ३०० मिटर उचाइमा रहेको कालीलेक धुरीको काखमा छ । मगर जातिको बाहुल्यता रहेको त्यहाँ वरपरका रमणीय गाउँ बस्तीले जो कोहीलाई लोभ्याउँछ नै स्थानीयवासीको आतिथ्यता उत्तिकै राम्रो छ…
Read More »मुस्ताङमा हिमपात, यातायात र उडान बन्द
पोखरा– हिमाल पारीको जिल्ला मुस्ताङमा शनिबार दिउँसोदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । दिउँसो २ बजेबाट लगातार हिउँ परेपछि यहाँका अधिकांश क्षेत्र हिउँले ढाँकिएका छन् । मुस्ताङको सदरमुकाम जोमसोममा डेढ फिट हिउँ जमेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले बताए । उनका अनुसार उपल्लो मुस्ताङलगायतका क्षेत्रमा भने तीन…
Read More »वसन्त ऋतुमा हिमाल आरोहण स्थगित
फाइल तस्बिर । काठमाडौं– कोरोना संक्रमणमा सावधानी अपनाउन सरकारले वसन्त ऋतुमा हुने हिमाल आरोहण स्थगित गरेको छ । बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले वसन्त ऋतुमा सबै हिमाल आरोहण स्थगित गर्ने निर्णय गरेको हो । कोरना भाइरस संकमणको उच्च जोखिम…
Read More »वाग्मतीका पर्यटकीय गन्तव्य विकासमा तीन अर्ब, उपत्यकामा छुट्टै कार्यक्रम
हेटौँडा– वाग्मती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७६/७७ मा पर्यटन क्षेत्रको भौतिक पूर्वाधार निर्माण र प्रवर्द्धनका लागि करिब तीन अर्ब खर्च गर्ने भएको छ । प्रदेश सरकारले पर्यटन पूर्वाधारको विकास निर्माण, प्रचारप्रसारलगायतका कार्यमा उक्त रकम खर्च गर्ने योजना बनाएको हो । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले दुई अर्ब…
Read More »यस्ता छन् कान्छो राष्ट्रिय निकुञ्जका आकर्षण
कृष्ण अधिकारी बाँके– सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाइरहेका बेला पर्यापर्यटनको राम्रो सम्भावना रहेको बाँके राष्ट्रिय निकुञ्जमा भने पर्यटकको चहलपहल खासै बढ्न सकेको छैन । बाघको वासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले २०६७ सालमा स्थापना भएको यस निकुञ्ज जैविक विविधता, दुर्लभ वन्यजन्तुको वासस्थान र बर्दिया राष्ट्रिय निकुञ्ज तथा…
Read More »