भिडियो
तपोभूमि रेसुङ्गा
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्योदयको दृश्यावलोकन अलौकिक छ । त्यसैले बर्सेनि हजारौँ स्वदेशी तथा विदेशी त्यहाँ पुग्छन् । त्यसो त हाम्रो देशमा यस्ता भ्यु प्वाइन्टहरू धेरै छन्, तर वर्षदेखि मध्यरातमै उठेर सूर्योदय हेर्न उकालो लाग्ने यो पुनहीलको तोड भने अरू कुनै…
Read More »यी कीर्तिमानी आरोही किन आफ्ना सन्तानलाई पर्वतारोही बनाउन चाहँदैन?
कामिरिता शेर्पाले गएको स्प्रिङ सिजनमा २८ औं पटक सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमान तोडे । एकै सिजन दुई पटक सगरमाथाको आरोहण गरेका कामिरिताले पर्वतारोहणको क्षेत्रबाट मुलुकलाई विश्वमा चिनाएका छन् । तर यी किर्तीमानी आरोहीले हाकाहाकी भन्छन्, ”म मेरो सन्तानालाई पर्वतारोहणको क्षेत्रमा ल्याउन चाहदिन । उनीहरुले पनि इच्छा गरेका छैनन् ।”…
Read More »रामकोट होमस्टे
कास्कीको थाकमा पर्यटकहरु
यसरी झिकियो दुर्घट्नाग्रस्त तारा एयरको ब्ल्याक बक्स (भिडियो)
गत आइतवार तारा एयरको जहाज हराएपछि खोजी तथा उद्धारका लागि नेपाल नेशनल माउन्टेन गाइड एशोसिएसनका अध्यक्ष आङ नोर्बु शेर्पालाई खबर आयो । त्यसबेला उनी शिवपुरीमा थिए । उनले तत्कालै संस्थाका टेक्निकल डाइरेक्टर नरेन्द्र शाहीलाई उक्त जानकारी उपलब्ध गराउँदै समन्वयका लागि भने । (तारा एयरको खोजी तथा उद्धार कसरी भएको थियो…
Read More »साञ्जेन भ्याली: स्वर्गको टुक्रा
रसुवा को ‘साञ्जेन भ्याली’ पर्यटनका लागि उच्च संभावना बोको क्षेत्र हो । रसुवाको आमा छोदिङ्मो गाउँपालिकामा पर्ने साञ्जेन भ्यालीको प्रवद्र्धन गर्न सकिएमा राम्रो पर्यटकीय गन्तव्य बन्नेमा दुई मत छैन ।
Read More »नेपाल प्रवर्द्धन गर्न अङ्ग्रेजी म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ । नेपालको पर्यटन प्रवर्द्धनार्थ साङ्ग्रिला नेपालको प्रतिनिधित्व गर्ने अङ्ग्रेजी म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेपालको पहिचानलाई विश्वभर प्रवर्द्धनका लागि पहिलो पटक अङ्ग्रेजी भाषामा पर्यटनसँग सम्बन्धित भिडियो बनाइएको हो । साङग्रिला नेपालको विविध स्थलकृति, संस्कृति र पर्यटकीय स्थलहरुलाई प्रतिनिधित्व गर्ने भिडियो सार्वजनिक भएको छ । अनुपम प्राकृतिक सुन्दरता,…
Read More »दुराडाँडामा नाचिने सोरठी नाच
सोरठी नेपाली लोक संस्कृतिको अभिन्न अंग हो । यो विशेष गरेर पश्चिमका पहाडी आदिवासीहरुमा प्रचलित छ । यही मध्येका एक आदिवासी जनजाति समुदाय दुराहरुले सोरठीलाई पुस्तौदेखि गाउँदै नाच्दै र जोगाउँदै आएका छन् । दुराडाँडामा थत थलो रहेका दुराहरुले पछिल्लो समय स्थानीय स्तरमा पर्यटन मार्फत आयआर्जन बढाउनका लागि होस्टेहरु स्थापना गरेका…
Read More »यस्तो बन्दै छ ६० हजार गोर्खाको समाधिस्थल
स्याङ्जा । साल्मे डाँडामा बन्दै गरेको ६० हजार गोर्खाहरूको समाधिस्थलको पहिलो चरणको काम सकिन लागेको छ । सङ्घीय सरकारको तीन करोड रुपैयाँ अनुदानमा समाधिस्थल निर्माण गर्ने कार्यको ९० प्रतिशत काम भएको हो । साल्मे डाँडा फेदिखोला गाउँपालिकामा पर्ने एक रमणीय स्थान हो । गोर्खा स्मारक ट्रस्टले यहाँको ५२ रोपनी क्षेत्रफलमा…
Read More »