भिडियो
मेलम्ची बाढी बन्नुअघिको भेमाथाङ
काठमाडौं । मेलम्ची नदीमा आएको बाढीको मुहानको रुपमा भेमाथाङ अहिले चर्चामा छ । यद्यपी पहिले बाढीले भेमाथाङ पुरिएको देखिएको हुँदा सुरुको बाढी त्यसभन्दा माथीबाट आउको देखिन्छ । त्यसपछि भने भेमाथाङ आफै बाढी बनेको बगेको देखिन्छ । यस भिडियोमा हामीले बाढी बनेर हेलम्बु र मेलम्चीमा जनधनको क्षति गर्नु अघिको भेमाथाङ कस्तो…
Read More »माथिल्लो हेलम्बु सर्किटको अन्वेषण
काठमाडौँ । हेलम्बु पर्यटकीय क्षेत्र भए पनि अनियन्त्रित सडक विस्तारले ट्रेकिङ रुटहरू हराउन थालेको छ । त्यस क्षेत्रमा पदयात्रीको आकर्षण घट्ने सम्भावना छ । त्यसैलाई ध्यानमा राख्दै हेलम्बु गाउँ पालिकाको आयोजनामा पर्यटन क्षेत्रमा लागि रहेकाहरूले माथिल्लो हेलम्बु सर्किटको खोजी गरेका छन् । हेलम्बु नै घर भएका ह्योल्मो समुदायबाट पहिलो सगरमाथा…
Read More »हिउँदे सिजनमा दश नेपालीद्वारा केटुको सफल आरोहण
काठमाडौं । किर्तीमानी आरोहीहरु निर्मल पुर्जा र निङ्मा डेभिड शेर्पासहित १० जना नेपाली आरोहीले विश्वको दोस्रो अग्लो हिमाल पाकिस्तानस्थित केटुको िहउँदै सिजनमा सफल आरोहण गरेर किर्तीमान राखेका छन् । यसअघि विभिन्न देशका समुहले िहउँदे सिजनमा गरेको प्रयास असफल भएको थियो । शनिबार ४ बजेर ५८ मिनेट जाँदा सफल आरोहण गर्नेहरुमा…
Read More »भर्जिन र रङ्गिन पाँच पोखरी पदयात्रा
शब्द : जीवन लामा/तस्बिर : लाला गुरुङ दोलखा । गौरीशङ्कर हिमालको काखैमा छ गौरीशङ्कर गाउँपालिका । ७१३४ मिटर उचाइको यो हिमालबाट पालिकाको मात्र होइन, सिङ्गो दोलखाकै पहिचान हो । गौरीशङ्कर गाउँपालिका धार्मिक, सांस्कृतिक, प्राकृतिक रूपमा धनी छ । अहिले गाउँपालिकाले यही धार्मिक, सांस्कृतिक र प्राकृतिक विविधतालाई मध्यनजर गरी आन्तरिक तथा…
Read More »होमस्टे स्थापनाले लिगलिग कोट घुम्न सहज
गोरखा । हामी मध्ये धेरैले पढेको वा सुनेको ऐतिहासिक स्थान हो, लिगलिग कोट । धेरै अघि लिगलिग कोटका घले शासकहरू दसैँको दिन दौडेर राजा छान्थे । त्यही दौडनेहरूको हुलमा लमजुङका युवराज द्रव्य शाह पनि मिसिए । उनी राजा बनेपछि दौडेर राजा हुने चलन पनि अन्त्य गरी दिए । पछि उनै…
Read More »यसरी गरियो सर्वोच्च शिखर सगरमाथाको मापन
काठमाडौं । नापी विभागका अधिकृत रविन कार्की गत वर्ष सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने टोलीका सदस्य थिए । उनी सहभागी टोलीले लिएको नापकै आधारमा केही दिनअघि सरकारले सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेको तथ्य सार्वजनिक गर्यो । अहिले सगरमाथाको उचाई ८८४८.८६ मिटर सबैले स्वीकार गरिसकेको छ । हामी यसपाला कार्कीसँग यसैबिषयमा…
Read More »दुराडाँडाको चुड्का
कर्णाली प्रदेशमा पर्यटनको संभावनै संभावना
पर्यटनको प्रशस्त संभावना रहेर पनि कर्णाली प्रदेशमा यसको अपेक्षित विकास भएको छैन । कर्णाली प्रदेश अझै पनि ‘अनएक्सप्लोर’ क्षेत्र कै रुपमा रहेको छ । यद्यपी त्यही कार्यरत व्यवसायीहरु भने यसको संभावना अत्यन्त उच्च रहेको बताउँछन् । ट्रेकिङ मात्र होइन, जलयात्राको पनि प्रशस्त संभावना देखिएको छ । हामीले यस पटक सात…
Read More »इच्छाकामना गाउँपालिकामा पर्यटनको संभावना
काठमाडौं । चितवन जिल्लाको एक मात्र गाउॅपालिका इच्छाकामना उखरमाउलो गर्मी छल्न आउने ठाउॅ हुन सक्छ । इच्छाकामना गाउॅपालिकाका अध्यक्ष गीता कुमारी गुरुङसॅग पालिकाभित्रको पर्यटनको संभावना र पहलका बारेमा गरिएको कुराकानी ।
Read More »धार्चेमा इपिसेन्टर एड्भेञ्चर ट्रेल