रोपाइँ महोत्सव
- शब्द तथा तस्बिर : समुन्द्रा घिमिरे
गाउँ पर्यटन प्रबन्ध मञ्च नेपाल (भिटोफ) र धुनीबेँशी अर्घानी कृषि पर्यटकीय उद्यान तथा अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा धादिङको धुनीबेँशी – २ स्थित महेश फाँटमा धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न भएको छ ।
धान दिवस तथा रोपाइँ महोत्सवमा पञ्चेबाजाका साथमा रमाईलो गरिएको थियो । स्थानीय र भिटोफका सदस्यहरु हिलोमा नाचेर रमाईलो गरेका थिए ।
रोपाइँका लागि स्थानीय बृद्धदेखि तन्नेरी युवाहरु जोशका साथ रोपाइमा सहभागी भएका थिए । उक्त महोत्सवमा प्रवर्द्धन नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० रहेका थिए।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…